मिथिलामा दिवाली-छठपर्वको चटारो, किसानलाई आफ्नो उत्पादन बिकाउने अवसर

महोत्तरी : दशहारा (दशैँ) पर्व भर्खरै सम्पन्न गरेका महोत्तरीसहित मिथिला क्षेत्रका बासिन्दालाई अब दिवाली (तिहार पर्वलाई मैथिल जनबोलीले ‘दिवाली’) र छठपर्वको चटारो छ। सामान्यतया चाडपर्वमा खर्च बढ्ने भए पनि मिथिलामा दीपावली र छठ गरिब र श्रमजीवीका लागि आर्जनको अवसर पनि बन्ने गरेको छ। गरिब किसानका उत्पादनले महत्व पाउने र श्रमजीवीलाई…