विजया दशमीमा रावणबध

बडादसैँ (मधेशमा दशहारा भनिन्छ) पर्वमा देवी दुर्गाको पूजाआराधना गर्ने परम्पराबीच महोत्तरीको भारतीय सीमावर्ती मुख्य नाका मटिहानीमा रामायण गाथा गाइन्छ ।