विजया दशमीमा रावणबध

बडादसैँ (मधेशमा दशहारा भनिन्छ) पर्वमा देवी दुर्गाको पूजाआराधना गर्ने परम्पराबीच महोत्तरीको भारतीय सीमावत्र्ती मुख्य नाका मटिहानीमा रामायण गाथा गाइन्छ । मटिहानीमा बर्सेनि ‘रावणबध’ मेला नै आयोजन गरेर नवरात्रभरि रामायण पाठ कीर्तन गरेर दशमीका दिन रावणरुपी दुष्ट पवृतिको अन्त्य भएको खुसियालीमा उत्सव मनाउने यहाँको पुरानो परम्परा हो । नवरात्रभरि (असोज शुक्लपक्ष लागेदेखि नै) राम–रावणको घमासान युद्ध …