पहिलो पटक नेपालबाट कान्स फिल्म फेस्टिभलमा पुगेकी प्रियंकाको गोल्डेन लुक :: Pahilopost.com

अहिले कान्स फिल्म फेस्टिभल २०१९ को चर्चा जारी छ। हलिउड र बलिउडका चर्चित कलाकारहरुको कान्समा उपस्थितिबारे अन्तर्राष्ट्रिय मिडियामा व्यापक चर्चा छ। यसपटक नेपालबाट पहिलो पटक नायिका प्रियंका कार्कीले कान्सको रेड कार्पेटमा सहभागिता जनाएकी छिन्। केही दिनअघि मात्रै प्रियंका फिल्म फेस्टिभलमा सहभागी हुन फ्रान्स पुगेकी थिइन्। सोमबार आयोजित ‘वर्ल्ड पिस नाइट’

सम्बन्धित सामग्री

कान्समा अवार्ड जितेको ‘लोरी’का निर्देशक शाहलाई प्रियंका चोपडाको बधाई

काठमाडौं । प्रियंका चोपडा र कान्स फिल्म फेस्टिभल एकअर्काका पर्याय हुन् । तर केही हलिउड प्रोजेक्टमा व्यस्त भएकाले यी बलिउड अभिनेत्री यसपटक कान्समा सहभागी हुन सकिनन् । यद्यपि, उनले सामाजिक सञ्जालमार्फत भए पनि खुसी बाँडेकी छन् । प्रियंकाको यस्तो खुसी कान्समा प्रस्तुत एसियाली दबदबालाई लिएर देखिएको छ । इन्स्टाग्राम स्टोरीमार्फत उनले नेपाली फिल्म निर्देशक अविनाशविक्रम […]

कान्स फिल्म फेस्टिभलमा नेपाली फिल्म ‘लोरी’ले पहिलो पटक जित्यो अवार्ड

काठमाडौँ । विश्वकै प्रतिष्ठित कान्स फिल्म फेस्टिभलमा नेपाली फिल्मले पहिलो पटक अवार्ड जितेको छ । नेपाली सर्ट फिल्म ‘लोरी’ले कान्स फिल्म फेस्टिभल सन् २०२२ मा अवार्ड जितेको हो । अविनाश विक्रम शाहले निर्देशन गरेको नेपाली फिल्म ‘लोरी’ले स्पेसल मेन्सन अफ द जुरी अवार्ड अवार्ड जितेको छ । कान्समा यस पटक १४० देशका ३ हजार ५०७ […]

कान्स रेड कार्पेटमा अभिनेत्री सुरक्षा पन्त

कान्स फिल्म फेस्टिभल–०२२ फ्रान्समा जारी छ । यो फेस्टिवलमा सहभागिता जनाउने सपना विश्वका हरेक कलाकर्मी र फिल्म पारखीले देखेका हुन्छन् । तर, कमै मात्रको त्यो सपना पूरा हुन्छ ।  यस वर्ष...

कान्स फिल्म फेस्टिभल कसरी पुगिन् सुरक्षा?

काठमाडौँ – नायिका सुरक्षा पन्तले ७५ औँ ‘कान्स फिल्म फेस्टिभल’मा सहभागिता जनाएकी छन्। कान्स फिल्म फेस्टिभलको रेड कार्पेटमा उनी हिँडेको तस्बिर अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। कान्सकाे राताे कार्पेटमा हिँड्ने स‌म्भवतः उनी पहिलकाे नेपाली नायिका हुन्। सुरक्षाले केही दिनअगाडि मात्र आफू विश्व प्रसिद्ध चलचित्रको महोत्सवमा जान लागेको बारेमा जानकारी दिएकी थिइन्। उनले अन्तर्राष्ट्रिय चलचित्र […]

कान्स फिल्म फेस्टिभलको कथा : हिटलरको मनोमानी विरुद्ध भएको थियो सुरुवात

कान्स फिल्म फेस्टिभल २०२२ को सुरुवात १७ मेबाट भइसकेको छ । फेस्टिभल मे २८ सम्म जारी रहनेछ । कान्स फिल्म फेस्टिभल कसरी सुरु भयो ? कथा रोचक छ । सन् १९३९ मा जर्मनीका तानाशाह हिटलरको मनोमानी बिरुद्ध यसको सुरुवात भएको थियो । यो त्यही समय थियो, जतिबेला विश्वमा एकमात्र फिल्म फेस्टिभल हुन्थ्यो, भेनिस फिल्म फेस्टिभल […]

सुरक्षा ‘कान्स फिल्म फेस्टिभल’ मा सहभागी हुँदै

काठमाडौँ– अभिनेत्री सुरक्षा पन्त कान्स फिल्म फेस्टिभलमा सहभागी हुन फ्रान्स जाने भएकी छन् ।  कान्स फिल्म फेस्टिभलको ७५ औँ संस्करणमा सहभागी हुने जानकारी उनले सामाजिक सञ्जाल मार्फत दिएकी हुन् । ‘कान्स फिल्म फेस्टिभलमा २०२२ मा सहभागी हुन जाँदै छु । सबैभन्दा पहिला त जानको लागि जुन दौडधुप गर्नुपर्छ त्यो दौड धुपमा मसँगै दौडिने सहयोगी साथीहरूलाई […]

‘कान्स फिल्म फेस्टिभल’का लागि फ्रान्स उड्दै अभिनेत्री सुरक्षा

अभिनेत्री सुरक्षा पन्त ‘कान्स फिल्म फेस्टिभल २०२२’ सहभागी हुने भएकी छन् । फ्रान्समा  मंगलबारबाट आयोजना हुने फेष्टिभलमा उनी अन्तराष्ट्रिय फिल्म ‘द एट माउन्टेन’ को तर्फबाट सहभागी हुन लागेकी हुन् । यो फिल्मको एक पत्रमा उनले पनि अभिनय गरेकी छन् ।कान्सका लागि उनी मंगलबारनै फ्रान्स उड्दैछिन् । जसको जानकारी उनले सामाजिक संजालमार्फत जानकारी दिएकी छन् । उनले सामाजिक संजालमा लेखेकी छन् ‘केही समय अगाडि एउटा अन्तराष्ट्रिय फिल्ममा एउटा पात्रको रुपमा काम गर्ने मौका जुरेको थि

‘कान्स फिल्म फेस्टिभल’ आजदेखि, पहिलोपटक नेपाली फिल्म सहभागी

काठमाडौँ – कोरोना महामारीको कारण अघिल्ला दुई वर्ष हुन नसकेको संसारकै पुरानो मानिने कान्स फिल्म फेस्टिभल आज (मंगलबार)देखि फ्रान्समा सुरु हुँदैछ । फेस्टिभलमा पहिलोपटक नेपाली फिल्म ‘लोरी’ औपचारिकरुपमा भाग लिएको छ । अविनाशविक्रम शाही निर्देशित छोटो फिल्म ‘लोरी’ पाम दे ओरको प्रतिस्पर्धामा छ । ७५ औँ कान्स फ्रेन्च रिभेरियामा आयोजना भएको हो । कान्स आयोजकले […]

अक्षय कुमारलाई पुन: कोरोना, ‘कान्स फिल्म फेस्टिभल’ मा सहभागी हुन पाएनन्

काठमाडौँ- बलिउड अभिनेता अक्षय कुमारलाई पुन कोरोना संक्रमण भएको छ। कोरोना संक्रमणका कारण उनी ‘कान्स फिल्म फेस्टिभल’मा सहभागी नहुने भएका छन्। उनले आफूलाई कोरोना संक्रमण भएको जानकारी ट्वीटमार्फत दिएका हुन्। अक्षय दोस्रो पटक कोरोना संक्रमित भएका हुन्। यसअघि उनी कोरोनाको दोस्रो लहरमा संक्रमित भएका थिए। फिल्म फेस्टिभलमा भारतलाई ‘कन्ट्री अफ अनर’को रुपमा निमन्त्रणा गरिएको छ। […]