रुकुम पूर्वमा हिउँमा फसेका १४ मजदुरको हेलिकप्टरबाट उद्धार

रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिका–२ स्थित घुसदुङमा हिउँमा फसेका १४ जना मजुदरको सोमबार दिउँसो हेलिकप्टरबाट उद्धार गरिएको छ ।

सम्बन्धित सामग्री

हिउँमा फसेका आठ जनाको हेलिकप्टर प्रयोग गरी उद्धार

जुम्ला- जुम्लाको तातोपानी गाउँपालिका– ४ स्थित गिडीदह क्षेत्रमा पर्ने बजेडी पाटनमा जडीबुटी सङ्कलन गर्न गएका सोही गाउँपालिका–७ बाँरागाउँ र मुछालदेउ गाउँका स्थानीयवासी हिउँमा फसेपछि हेलिकप्टरबाट उद्धर गरिएको छ । यही फागुन १८ गते पाटनमा सम्पर्कविहीन भएको जानकारी आएपछि हेलिकप्टरबाट उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेले जानकारी दिए । हिउँमा फसेका आठै जनालाई सकुशल हेलिकप्टरबाट […]

लोक्पा पहिरोमा फसेका एक पुरुषको नेपाली सेनाको हेलिकप्टरबाट उद्धार

चुमनुब्री गाउँपालिका ६ को लोक्पा पहिरोमा फसेका एक पुरुषको नेपाली सेनाको हेलिकप्टर मार्फत उद्धार गरिएको छ।...

मनास्लुको हिमपहिरोमा फसेका आरोहीलाई हेलिकप्टरबाट उद्धार गरिँदै

काठमाडौं। मनास्लुको हिमपहिरोमा फसेका आरोहीलाई हेलिकप्टरबाट उद्धार गरिँदैछ । काँग्रेसको संस्थापनइतर समुहले पार्टी कार्यालयमा धर्ना दिने भएको छ । निर्वाचन आचारसंहिता असोज १२ देखि लागु गर्ने निर्वाचन आयोगले तयारी गर्दैछ । पूर्वी नाकामा भारतीय गाडीलाई एक वर्षदेखि रोकिएको ‘सुविधा पास’ आजदेखि खुला गरिएको छ । पकिस्तानी सेनाको हेलिकप्टर दुर्घटना हुँदा ६ जना सैनिकको मृत्यु भएको छ ।

हिउँमा फसेका १४ मजदुरको हेलिकप्टरबाट उद्धार

रुकुम पूर्व – गएकाे एक हप्तादेखि हिउँमा फसेका १४ मजदुरको हेलिकप्टरबाट उद्धार गरिएको छ ।  रुकुम पूर्वकाे पुथाउत्तरगंगा गाउँपालिका वडा नम्बर २ घुसदुङमा १४ मजदुर गएकाे सात दिनदेखि हिउँमा फसेका थिए । हिजो आइतवार मजदुरहरू हिउँमा फसेको थाहा पाउनेबित्तिकै प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद बास्कोटाले उद्धारका लागि गृह मन्त्रालय, प्रदेश मन्त्रालयमा हेलिकप्टर पठाउन पहल गर्नुभएको थियो । आज साेमवार दिउँसो सुर्खेतबाट नेपाली सेनाको हेलिकप्टर मगाएर मजदुरहरूकाे उद्धार गरेको प्रजिअ बास्कोटाले बताउनुभयो ।  ...

हेलम्बु क्षेत्रमा हिउँमा फसेको एडिबी टोलीको हेलिकप्टरबाट उद्धार

काठमाडौँ । सिन्धुपाल्चोकको हेलम्बु क्षेत्रमा हिउँमा फसेका एसियाली विकास बैंक (एडिबी)को विशेषज्ञसहितको टोलीलाई आज बिहान हेलिकप्टरबाट उद्धार गरिएको छ । श्री एयरलाइन्सको हेलिकप्टरमार्फत् उनीहरुको सकुशल उद्धार गरिएको बताइएको छ । चिसोका कारण स्वास्थ्यमा सामान्य समस्या देखिएका पाँच जनालाई काठमाडौँ ल्याइएको छ । स्थानीय पथप्रदर्शकसहित अन्य १० जनालाई भने उद्धार गरेर हेलम्बु गाउँपालिका वडा नम्बर २ […]

हुम्लाकाे तुम्लिङमा फसेका चार विदेशी र तीन नेपालीको हेलिकप्टरबाट उद्धार

हुम्ला – हुम्लाको उत्तरी नाम्खा गाउँपालिकाका तुम्लिङमा अलपत्र परेका चार विदेशी र तीन नेपाली नागरिकको हेलिकप्टरबाट उद्धार गरिएको छ । हिमपातले तीन दिनदेखि अलपत्र परेका उनीहरूलाई आज बिहीवार उद्धार गरी सिमकोट ल्याइएको हो । हिमपातले वडा नं ६ लिमीको तुम्लिङमा अलपत्रमा परेर उद्धार गरिएका चार स्लोभानियाली नागरिक रहेका हुन् भने तीन उनीहरूसँगै गएका नेपाली नागरिक ट्रेकिङ गाडइ छन् । अलपत्र परि उद्धार हुनेमा स्लोभिनियाका बर्निक स्टोजन, ग्रोसोज बिक्टर, कोटिनक ल्भाम, लापन्जा कास्टेलिक दानीजेला छन् । हिमपातले तीनदेखि लि...

महाकालीकाे बाढीमा फसेका ५ जनाको १५ घण्टापछि उद्धार

काठमाडौं : कञ्चनपुरस्थित महाकाली नदीको टापुमा फसेका पाँच जनाको १५ घण्टापछि उद्धार गरिएको छ।  कञ्चनपुरको भीमदत्त नगरपालिका–९ खल्ला मसेट्टीमा सोमबार रातिदेखि फसेका एकै परिवारका पाँचको हेलिकप्टरबाट उद्धार गरिएको हो। नेपाली सेनाको हेलिकप्टरले उनीहरूको उद्धार गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी सिद्धराज न्यौपानेले सबैको एक÷एक गरेर उद्धार गरिएको जानकारी दिए।महाकालीमा बाढी बढेपछि टापुमा फसेका उनीहरूले रुखमा चढेर ज्यान जोगाएका

महाकालीको बाढीमा फसेका पाँचजनाको हेलिकप्टरबाट उद्धार

२ कात्तिक, धनगढी। कञ्चनपुरमा महाकाली नदीमा फसेका पाँच जनाको हेलिकप्टर मार्फत उद्धार गरिएको छ । जिल्लाको भीमदत्त नगरपालिका-९ खल्ला मसेट्टीमा महाकालीको बाढीमा सोमबार रातिदेखि फसेका पाँचजनाको मंगलबार साँझ नेपाली सेनाको हेलिकप्टर मार्फत उद्धार गरिएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) सिद्धराज न्यौपानेले कुखुराको फार्म कुर्न गएका बेला महाकालीको बाढीमा फसेका […]

मनाङमा ३ दिनदेखि फसेका ३५ जनाको उद्धार

हिमालपारी मनाङमा बाढी र पहिरोका कारण तिनदिन अघिदेखि फसेका ३५ जनाको हेलिकप्टरमार्फत् उद्धार भएको छ । नेपाली सेनाको हेलिकप्टरमार्फत् मनाङको सिरानतालका २४ जना र थोंचेको गुम्बामा फसेका ११ जनाको हेलिकप्टरबाट उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले बताएका हुन् । मौसममा आएको खराबीका कारण विगत तिन दिनदेखि मनाङ बाढी र पहिरोमा फसेका नागरिकलाई उद्धार गर्न […]

होटलमा फसेका २ जनालाई सेनाले यसरी गर्‍यो उद्धार

मेलम्ची नदीमा आएको बाढीका कारण मेलम्ची बजारको १ होटलमा फसेका २ जना कामदारलाई नेपाली सेनाले हेलिकप्टरबाट उद्धार गरेको छ । मेलम्ची बजारमा रहेको रोज होटलको छतमा गुहार मागिरहेका उनीहरूलाई बुधवार बिहान नेपाली सेनाको हेलिकप्टरले उद्धार गरेको हो ।  मंगलवार रातिदेखि आएको बाढीले होटलको भूइँतला डुबाएपछि उनीहरू होटलको छतमा बसेका थिए । मेलम्ची बजार आसपासमा फसेकाको उद्धारका लागि नेपाली सेनाको टोली बिहानैदेखि खटिएको छ । बाढीका कारण केही मानिस बेपत्ता भए पनि संख्या यकिन भएको छैन ।