काठमाडौं (हाम्रो खेलकुद) – लुम्बिनी अल स्टार्सले नेपाल टि२० लिगमा फार वेस्ट युनाइटेडलाई सुपर ओभरमा हराउँदै लगातार चौथो जित हात पारेको छ । लगातार चौथो जितका साथ लुम्बिनी शीर्ष स्थानमा कायमै छ । सुपर ओभरमा जितको लागि फार वेस्ट युनाइटेडले १९ रन बनाउनु पर्ने थियो । तर मात्रै १० रन बनायो । फार वेस्ट युनाइटेडको […]