सामान्यतया समान उमेर समूहबीच ‘लभ’ हुने गर्छ । अपवादबाहेक उमेरमा फरक भयो भने बढीमा ४–५ वर्षसम्म हुने गर्छ ।
‘द सन यूके’मा प्रकाशित रिपोर्टअनुसार धनी महिला ४४ वर्षीया जुलीले आफूभन्दा १५ वर्ष कान्छो अर्थात् २९ वर्षीय केटालाई ‘लभर’ बनाएकी छन् । दुवै सँगै बस्छन् र जुलीले केटालाई १५ हजार डलर अर्थात् मासिक १८ लाख नेपाली रुपैयाँ बराबर तलब दिने गरेकी छन् ।
जुलीले ती केटालाई तलब दिएबापत खाना पकाउने, सरसफाइ गर्नेदेखि बाँकी सबै काम गराउने गरेकी समाचारमा उल्लेख छ । यसबारेमा जुलील...