नेपालबाट भारत–म्यानमार–थाइल्याण्ड हुँदै कम्बोडिया पुर्‍याएर महिला बिक्री

काठमाडौं । नेपालबाट एक महिलालाई भारत–म्यानमार–थाइल्याण्ड हुँदै कम्बोडिया पुर्‍याएर बिक्री गरेको पाइएको छ। साढे चार लाख रुपैयाँ बुझाएकी महिलालाई एक लाख रुपैयाँ मासिक तलबको प्रलोभनमा धनकुटाका ३५ वर्षीय किसान राइले कम्बोडियामा बिक्री गरेको प्रहरीले बताएको छ । सामाजिक सञ्जालबाट चिनिएका किसानले ती महिलालाई काँकडभिट्टाबाट भारतको आसाम, नागाल्याण्ड, ग्वाटी, मनिपुर हुँदै म्यानमारबाट थाइल्याण्ड लगेर कम्बोडिया पुर्‍याएको प्रहरीले जनाएको छ ।

सम्बन्धित सामग्री

उत्तेजक पोशाक लगाएर फेसबुकमा लाइभ गर्न नपाइने!

उत्तेजक पहिरनमा फेसबुक लाइभ घरसामानहरूको विज्ञापन तथा बिक्री गर्ने कार्य कम्बोडिया सरकारले रोक लगाएको छ । तर सरकारको यस्तो कदमलाई महिला अधिकारवादीहरूले खरतनाक र आधारहीन भएको आरोप लगाएका छन् । कपडा तथा ...

https://www.onlinekhabar.com/2020/02/838366

उत्तेजक पहिरनमा फेसबुक लाइभ गसरसामानहरूको विज्ञापन तथा बिक्री गर्ने कार्य कम्बोडिया सरकारले रोक लगाएको छ । तर सरकारको यस्तो कदमलाई महिला अधिकारवादीहरूले खरतनाक र आधारहीन भएको आरोप लगाएका छन् । कपडा तथा ब्युटी प्रडक्टहरूको प्रचार तथा बिक्रीका …