पोल्याण्डले बेलारुसको सीमामा सेना पठायो - NepaliPatra

एजेन्सी । रुस र युक्रेनबीचको युद्धको दायरा बढ्दै गएको छ । हाल छिमेकी राष्ट्रहरू पनि युद्धको तातोमा जल्न थालेका छन् । नेटो संगठनको देश पोल्याण्डको सेनाले बेलारुससँग जोडिएको आफ्नो देशको पूर्वी सिमानामा सेना पठाएको छ । बेलारुस रूसको नजिकको सहयोगी हो। पोल्याण्डले बेलारुसका दुईवटा हेलिकप्टरले आफ्नो हवाई क्षेत्र उल्लंघन गरेको बताएको छ । यो घटनापछि […]

सम्बन्धित सामग्री

उत्तरकोरियाले सीमा सुरक्षा चौकी पुनर्निर्माणका लागि सेना पठायो-सोल

११ मंसिर, काठमाडौं । उत्तरकोरियाले एउटा जासुसी उपग्रह प्रक्षेपण गरेपछि कोरिया प्रायद्वीपमा तनाव उत्पन्न भएको छ । यसै सिलसिलामा उत्तरकोरियाले दक्षिण कोरियासँगको सन् २०१८ को सम्झौताअन्तर्गत हटाइएका सुरक्षा चौकी पुनःस्थापना गर्नका लागि उसको दक्षिणी सीमामा सेना पठाएको सोलको सेनाले सोमबार बताएको छ । गत साता प्योङयाङले जासुसी उपग्रह प्रक्षेपण गरेपछि जवाफमा सोलले सीमामा हुने तनावलाई […]

उत्तर कोरियाले सीमा सुरक्षा चौकी पुनर्निर्माणका लागि पठायो सेना

उत्तर कोरियाले दक्षिण कोरियासँगको सन् २०१८ को सम्झौताअन्तर्गत हटाइएका सुरक्षा चौकी पुनःस्थापना गर्न उसको दक्षिणी सीमामा सेना पठाएको सोलको सेनाले सोमबार बताएको छ ।

उत्तर कोरियाले गर्‍यो सियोल सैन्य सम्झौता निलम्बन, सीमामा पठायो सेना

प्योङयाङ– उत्तर कोरियाले दक्षिण कोरियासँगको सीमामा थप सेना र सैन्य उपकरणहरू लैजाने बताएको छ । प्योङयाङले सैन्य जासूस उपग्रहको प्रक्षेपणको प्रतिक्रियामा सियोलले सम्झौताका अंशहरू निलम्बन गरेपछि सन् २०१८ को संयुक्त सैन्य सम्झौतामा नबाँधिने पनि जनाएको छ । उत्तर कोरियाली नेता किम जोङ उन र दक्षिण कोरियाका पूर्व राष्ट्रपति मुन जे इनबीचको सन् २०१८ को शिखर […]

रुसी तनावबीच नाटोले पूर्वी युरोपमा पठायो थप युद्धविमान र पानीजहाज

नाटोले पूर्वी युरोपमा थप युद्धविमान र पानी जहाज पठाइरहेकाे जानकारी गराएकाे छ । युक्रेनमाथि आक्रमणको तयारी गर्दै रुसले सीमामा लाखौं सेना तैनाथ गरेपछि नाटोले प्रतिक्रिया स्वरुप सैन्य स्थापना सुदृढ गरेको हो ।

चीनसँगको सीमामा भारतले पठायो अत्याधुनिक तोप

भारतले चीनसँग जोडिएको लद्दाखस्थित सीमा क्षेत्रमा शनिबार के ९ बज्र तोप तैनाथ गरेको छ । यसले सेल्फ–प्रोपेल्ड हाविल्जर तोपले ५० किलोमिटर दूरीसम्म निशाना साँध्न सक्ने भारतीय सञ्चारमाध्यमले जनाएका छन् । चीनसँग सीमा जोडिएका इलाकामा पूर्वाधार र विकास निर्माणलाई तिव्र बनाइएको भारतका सेना प्रमुख जनरल मनोज मुकुन्द नरवाणेले बताएका छन् ।चीनले सीमा क्षेत्रमा सैनिक संख्या बढाएपछि  सम्भावित खतरालाई मध्यनजर गर्दै भारत पनि सेनाको संख्या बढाएको नरवाणेले बताएका छन् । भारतीय सञ्चारमाध्यमका अनुसार चीनले प

रुसले अफगान जोड्ने ताजिकिस्तान सीमामा सैन्य उपकरण पठायो

रुसले अफगानिस्तानसँग जोडिएको ताजिकिस्तान सीमा क्षेत्रमा सैन्य उपकरण पठाएको छ । ताजिकिस्तानमा रुसले सैन्य आधार राखेर गतिबिधि गर्दै आएको छ । तालिबानले आक्रमणका घटनामा बृद्धि गरेपछि तात्कालीन सोभियत संघ अन्र्तगतको ताजिकिस्तानमा भारी संख्यामा अफगान सिपाही प्रबेश गरेका थिए । विदेशी भूमी थोरै संख्यामा रुसी सेना रहेका छन् । जसमध्ये एक ताजिकिस्तान पनि हो । समाचार संस्था एएनआईका अनुसार ताजिकिस्तानले रुसको २०१ औं सैन्य आधारमा करिब छ हजार सेनालाई आमन्त्रण गर्ने बताइएको छ । रुसी विदेश मन्त्री सर्जै लभ्रोभले आफ्नो पक्ष राष्ट्र ताजिकिस्तानमा अस्थिरता उत्पन्न गराउने गतिबिधि रोक्न रुसी सैन्य शक्ति परिचालन गर्न नहटने बताउनुभएको छ । ताजिकिस्तानका राष्ट्रपति इमोमाली रहमोनले सेनालाई सम्बोधन गर्ने क्रममा अफगानिस्तानको अवस्था तरल रहेको र हुन सक्ने जोखिम नियन्त्रणका लागि पूर्ण तयार रहेको बताउनुभएको छ ।

भारतले चीनसँगको सीमामा थप ५० हजार सेना पठायो

भारतले चीनको सीमामा थप ५० हजार सेना पठाएको छ । विश्वकै दोस्रो ठुलो अर्थतन्त्रविरुद्ध भारतले आक्रामक रणनीति लिएको यो पहिलो पटक भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।दुई देशबीच सन् १९६२ मा युद्ध भए पनि ब्रिटिसले देश छाडेयता हालसम्म भारतको ध्यान पाकिस्तानसँगको सीमामा रहँदै आएको थियो । भारत र पाकिस्तानबीच विवादित कश्मीरलाई लिएर तीनपटक युद्ध भइसकेको छ । तर, गत वर्ष चीनसँग भएको हिंसात्मक झडपपछि प्रधानमन्त्री नरेन्द्र मोदीको प्रशासनले इस्लामावादसँगको तनाव कम गर्दै आफ्नो ध्यान बेइजिङलाई काउन्टर दिन केन

इजरायलले गाजा सीमामा सेना र ट्याङ्क पठायो, स्थल कारबाहीको तयारी

एजेन्सी। प्यालेटाइनसँग तनाब बढेपछि इजरायलले गाजा क्षेत्रमा सेना र ट्याङ्क तैनाथ गरेको छ। इजरायलले अब प्यालेस्टाइनमा स्थल कारबाही सुरु गर्न लागेको जनाइएको छ। केही दिनयता इजरायलले प्यालेस्टाइनमाथि हवाई आक्रमण गरिरहेको छ भने प्यालेस्टाइनहरुले इजरायलका विभिन्न सहरमा रकेट आक्रमण गरेका छन्। पछिल्ला दिनका आक्रमणमा गाजामा एक सय जना भन्दा बढी र इजरायलमा सात जनाको मृत्यु भएको छ।

इजरायलले गाजा सीमामा सेना र ट्याङ्क पठायो, स्थल कारबाहीको तयारी

एजेन्सी। प्यालेटाइनसँग तनाब बढेपछि इजरायलले गाजा क्षेत्रमा सेना र ट्याङ्क तैनाथ गरेको छ। इजरायलले अब प्यालेस्टाइनमा स्थल कारबाही सुरु गर्न लागेको जनाइएको छ। केही दिनयता इजरायलले प्यालेस्टाइनमाथि हवाई आक्रमण गरिरहेको छ भने प्यालेस्टाइनहरुले इजरायलका विभिन्न सहरमा रकेट आक्रमण गरेका छन्। पछिल्ला दिनका आक्रमणमा गाजामा एक सय जना भन्दा बढी र इजरायलमा सात जनाको मृत्यु भएको छ।

नेटोले रुसको सीमामा पठायो मिसाइल र सेना

नेटो मुलुकले एटलान्टिकमा सेना पठाएर र बीएमडी परिचालन गरेर शीत युद्धकालिन युगको सुरुवात गरेको रुसी राष्ट्रिय सुरक्षा परिषदका डेपुटी सेक्रेटरी मिखाइल पोपोभले बताएका छन् ।