उत्तर कोरियाले सीमा सुरक्षा चौकी पुनर्निर्माणका लागि पठायो सेना

उत्तर कोरियाले दक्षिण कोरियासँगको सन् २०१८ को सम्झौताअन्तर्गत हटाइएका सुरक्षा चौकी पुनःस्थापना गर्न उसको दक्षिणी सीमामा सेना पठाएको सोलको सेनाले सोमबार बताएको छ ।

सम्बन्धित सामग्री

उत्तर कोरियाले सीमा सुरक्षा चौकी पुनर्निर्माणका लागि सेना पठायो : सोल

उत्तर कोरियाले एउटा जासुसी उपग्रह प्रक्षेपण गरेपछि कोरिया प्रायद्वीपमा तनाव उत्पन्न भएको छ ।