दश वर्षपछि सल्यान फर्किए राउटे

जंगलमा घुमन्ते जीवन बिताउँने राउटे समुदाय दश वर्ष पछि सल्यान आएका छन् । विगतमा सल्यानका विभिन्न स्थानमा बस्दै आएका राउटे दश वर्ष अघि यहाँबाट अन्य जिल्ला गएका थिए ।

सम्बन्धित सामग्री

राउटे संरक्षणको लगानी उपलब्धिहीन

जाजरकोट– कर्णालीको दैलेख, जाजरकोट, सल्यान र सुर्खेतमा बसोबास गर्दै आएका राउटे समुदायलाई संरक्षणका लागि गरिएको लगानी बालुवामा पानी झैँ हुँदै आएको छ । पाँच वर्षमा राउटे समुदायका २९ जनाले अकालमै मृत्यु भएको रेकड भेटिएको छ । पैसा छोए पाप लाग्छ भन्ने राउटे समुदाय अहिले रुपैयाँ नभइ दैनिकी गुजारा नहुने अवस्थामा पुगेको छ । बालबालिकादेखि बुढापाकामा […]

फेरिंदो जीवनशैलीले राउटे सभ्यता जोखिममा

पछिल्लो केही दशकमा राउटे समुदायमा खाने खानादेखि छानासम्म, नानादेखि गानासम्म फेरिएको छ । जङ्गलमै स्वतन्त्ररूपमा बाँचिरहेका राउटेको सम्बन्ध दुनियाँसँग गहिरिँदै गएको छ । यसरी गहिरिएपछिका अनन्त असर राउटे समुदायले किस्ताकिस्तामा भोग्न थालेको छ । दक्षिण एसियाका लगभग अन्तिम घुमन्ते जातिको रुपमा रहेका राउटे नेपालको लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको दैलेख, सुर्खेत, दाङ, सल्यान, अछाम, कालीकोट, …

बेलायतमा बस्ने रविन्द्रले गरे राउटे समुदायलाई सहयोग

सल्यान : कर्णालीका विभिन्न जिल्लामा घुमन्ते जीवन बिताउने राउटे समुदायलाई खाद्यान्नलगायत दैनिक उपभोग्य सामाग्री दिइएको छ। बेलायतको लन्डनमा बस्ने नेपाली रविन्द्रजंग लामिछानेले यसका लागि आर्थिक सहयोग गरेका हुन्।राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले राउटे समुदायलाई शुक्रबार करिब ४ लाख रूपैयाँ बराबरको उपभोग्य सामाग्री हस्तान्तरण गरे। अहिले सल्यानको बनगाड कुपिण्डे नगरपालिका–१ घाटगाउँमा बस्दै आएका राउटेलाई उनीहरूकै बस्तीमा पुगेर उनले सामाग्री हस्तान्तरण गरे।राउटे समुदा

एक महिना नपुग्दै सल्यान फर्किए राउटे समुदाय

सल्यान : घुमन्ते जीवन बिताउँदै आइरहेका राउटे समुदाय एक महिना नपुग्दै पुनः सल्यान फर्किएका छन्। भदौ ५ गते सल्यानको कालिमाटी गाउँपालिका–५ को काल्चेडाँडाबाट सुर्खेतको गुर्भाकोट नगरपालिकामा राउटे समुदाय बसाइ सरेका थिए।सल्यान र सुर्खेतको सिमाना गुर्भाकोट नगरपालिका–१ सिमसारमा बस्दै आएका राउटे समुदाय शुक्रबार सल्यानको बनगाड कुपिण्डे नगरपालिका–११ बांगिरहमा आएको मुखिया वीरबहादुर शाहीले बताए।दुई महिनाको अन्तरालमा चार जनाको मृत्यु भएपछि राउटे सल्यानबाट सुर्खेत गएका थिए। सामुदायि

अध्यक्ष तिमल्सिनाद्वारा राउटे बस्तीको अवलोकन

राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राउटे समुदायसँग भेट गरी उनीहरुको अवस्थाबारे छलफल गरेका छन् । अध्यक्ष तिमिल्सिनाले सुर्खेतको काल्चे पुगेर लोपउन्मुख राउटे समुदायसँग भेट र त्यहाँको अवस्थाबारे अवलोकन गरेका हुन् ।कार्यक्रमको सिलसिलामा सुर्खेत आएका अध्यक्ष तिमिल्सिनाले मंगलबार सुर्खेत र सल्यान जिल्लाको सिमानामा पर्ने गुर्वाकोट नगरपालिकाको काल्चे पुगेर राउटे समुदायको संस्कृति र परम्पराको संरक्षण गर्दै बासस्थान, स्वास्थ्य, शिक्षा र आत्मनिर्भर बनाउनेतर्फ जोड दिनुपर्ने बताए । उनले भने, &lsquo

राउटे बस्तीमा राष्ट्रियसभा अध्यक्ष, व्यवस्थित बस्ती बनाउन पहल गर्ने

राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना सुर्खेतको काल्चे पुगेर लोपउन्मुख राउटे समुदायसँग भेट तथा अवस्था अवलोकन गरेका छन् । अध्यक्ष तिमिल्सिनाले सुर्खेत र सल्यान जिल्लाको सिमानामा पर्ने गुर्वाकोट नगरपालिकाको काल्चेमा मंगलबार पुगेर राउटे समुदायको अवस्था र समस्या बुझेका हुन् । घुमन्ते राउटे बस्तीमा पुगेर अध्यक्ष तिमिल्सिनाले समुदायको संस्कृति र परम्पराको संरक्षण गर्दै बासस्थान, स्वास्थ्य, शिक्षा र आत्मनिर्भर बनाउनेतर्फ जोड दिनुपर्ने बताए । ‘सरकारले दिएको राहत वा विभिन

राउटे युवा तथा बालबालिकाको स्वास्थ्य परीक्षण

दाङ, सल्यान र सुर्खेतको सिमाना नजिकै राउटे वस्तीमा नेपाली सेना १९ नम्बर बाहिनी अड्डा तुलसीपुर, जिल्ला प्रशासन कार्यालय सल्यान, सवुज गण सल्यान तथा विभिन्न निकायद्वारा संयुक्त रुपमा आयोजित स्वास्थ्य शिविरमा स्वास्थ्य परीक्षण गराउँदै राउटे युवा तथा बालबालिका । तस्वीरः नारायणी रजौरे/रासस

स्वास्थ्य जाँच गराउनै मान्दैनन् राउटे समुदाय

सल्यान : कर्णाली प्रदेशका विभिन्न जिल्लामा घुमेन्ते जीवन बिताउँदै आइरहेका राउटे समुदायले स्वास्थ्य परीक्षण गर्न नमान्ने गरेको पाइएको छ।शनिबार राउटे समुदायको बस्तीमै गएर गरिएको स्वास्थ्य शिविरमा १४० मा जम्मा १२ जना राउटले मात्र स्वास्थ्य परीक्षण गराएका छन्।खाद्यन्नलगायत अन्य सामानका लागि अग्रसर हुने तर स्वास्थ्य परीक्षणमा भने निकै कम मात्रामा सहभागी भएको सल्यान जिल्ला अस्पतालका मेडिकल डा. भीमकान्त जैसीले बताए।स्वास्थ्य परीक्षण् गरिएका व्यक्तिमा पनि ठूलो समस्या नदेखिएको उनको भनाइ छ। छाला, बाथ, घुँ

सल्यान सरे राउटे

सुर्खेत / फिरन्ते राउटे समुदाय सुर्खेतबाट सल्यान जिल्लामा बसाइँ सरेका छन् । सुर्खेतको गुर्भाकोट नगरपालिका ९ दमारबाट यो समुदाय झण्डै १० वर्षपछि सल्यान पुगेको हो । गैरसरकारी संस्था राउटे उत्थान प्रतिष्ठानले राउटे समुदाय मङ्गलबार सुर्खेतबाट सल्यानको कालीमाटी गाउँपालिका–५ काल्चेडाँडामा बस्ती स्थानान्तरण गरेको जनाएको छ । प्रतिष्ठानका अध्यक्ष सत्यदेवी खड्का (अधिकारी) ले १० वर्षपछि राउटेहरु पुनः... The post सल्यान सरे राउटे appeared first on Purbeli News.