सुर्खेत– बस्ती वरपर मदिराका खाली बोतल परस्त मात्रामा भेटिन्छन् । कोही राउटे पिउँदै गरेका त कोही पिएर झुलिरहेको अवस्थामा भेटिन्छन् । नेपालकै लोपोन्मुख समुदायको यस्तो अवस्था होला र रु भन्ने प्रश्न उब्जिन पनि सक्छ । यो सत्य हो । गत साताको मंगलबार सामाजिक सेवा केन्द्र (सोसेक) को गाडी खाद्यान्न वितरण गर्न जाजरकोटको छेडागाड नगरपालिका–५ थलबजार राउटे […]
बाहिरी समाजदेखि टाढा भएका राउटे समुदायको आफ्नै उपचार विधिहरु छन्। राउटेभित्र खासगरी जडिबुटीबाट उपचार गर्ने आफ्नै वैद्य छन्। त्यही वैद्यबाट राउटेहरु विरामी हुँदा उपचार गर्थे।...
५ वर्षअघि चिसो महिनामा आगोनजिक सुत्दा कपिल शाही पोलिएर थला परे। उनीहरूको जडिबुटीले काम गरेन। लामो समय हुँदा पनि पोलिएको भाग कुहिन थाल्यो अनि बस्तीबाट उपचारका लागि सुर्खेत ल्याए।...
सुर्खेत । राष्ट्रिय जनगणना २०७८ का लागि राष्ट्रिय जनगणना कार्यालय सल्यानले गरेको सर्वेक्षणका क्रममा राउटे समुदायमा ४२ घरधुरी रहेको पाइएको छ । जसमा महिला ७४ र पुरुष ६६ गरेर एक सय ४० जना रहेका छन् । राउटे समुदायमा पनि कल्याण, रासकोटी र समाल गरेर तीन जाती रहेका छन् । जिल्ला विकास समिति दैलेखले २०६३ सालमा […]
सुर्खेत– जंगलमा फिरन्ते जीवन विताउँदै आएका राउटे समुदायले दशैँको बेला सरकारले दिने नियमित भत्ता पाउँदा खुसी भएका छन् । सरकारी भत्ताले यो समुदायको दशैँ टर्ने भएको छ । फिरन्ते राउटे समुदाय दशैँमा सल्यानको बनगाड कुपिण्डे नगरपालिका घाटगाउँमा बस्ने भएको छ । दशैँ राउटेहरूको सबैभन्दा ठुलो र महत्वपूर्ण पर्व हो । राउटे संस्कृतिमा दशैँका लागि औँशी […]
सुर्खेत । जंगलमा फिरन्ते जीवन विताउँदै आएका राउटे समुदायले दशैंको बेला सरकारले दिने नियमित भत्ता पाउँदा खुसी भएका छन् । सरकारी भत्ताले यो समुदायको दसैं टर्ने भएको छ । फिरन्ते राउटे समुदाय दसैंमा सल्यानको बनगाड कुपिण्डे नगरपालिका घाटगाउँमा बस्ने भएको छ । दसैं राउटेहरुको सवैभन्दा ठुलो र महत्वपूर्ण पर्व हो । राउटे संस्कृतिमा दसैंका लागि […]
सल्यान : घुमन्ते जीवन बिताउँदै आइरहेका राउटे समुदाय एक महिना नपुग्दै पुनः सल्यान फर्किएका छन्। भदौ ५ गते सल्यानको कालिमाटी गाउँपालिका–५ को काल्चेडाँडाबाट सुर्खेतको गुर्भाकोट नगरपालिकामा राउटे समुदाय बसाइ सरेका थिए।सल्यान र सुर्खेतको सिमाना गुर्भाकोट नगरपालिका–१ सिमसारमा बस्दै आएका राउटे समुदाय शुक्रबार सल्यानको बनगाड कुपिण्डे नगरपालिका–११ बांगिरहमा आएको मुखिया वीरबहादुर शाहीले बताए।दुई महिनाको अन्तरालमा चार जनाको मृत्यु भएपछि राउटे सल्यानबाट सुर्खेत गएका थिए। सामुदायि
सुर्खेत / फिरन्ते राउटे समुदाय सुर्खेतबाट सल्यान जिल्लामा बसाइँ सरेका छन् । सुर्खेतको गुर्भाकोट नगरपालिका ९ दमारबाट यो समुदाय झण्डै १० वर्षपछि सल्यान पुगेको हो । गैरसरकारी संस्था राउटे उत्थान प्रतिष्ठानले राउटे समुदाय मङ्गलबार सुर्खेतबाट सल्यानको कालीमाटी गाउँपालिका–५ काल्चेडाँडामा बस्ती स्थानान्तरण गरेको जनाएको छ । प्रतिष्ठानका अध्यक्ष सत्यदेवी खड्का (अधिकारी) ले १० वर्षपछि राउटेहरु पुनः...
The post सल्यान सरे राउटे appeared first on Purbeli News.
सल्यान : जंगलमा घुमन्ते जीवन बिताउने राउटे समुदाय झन्डै १० वर्षपछि सल्यान आएका छन्। विगतमा सल्यानका विभिन्न स्थानमा बस्दै आएका राउटे १० वर्षपछि पुनः सल्यान फर्किएका हुन्।
सुर्खेतको गुर्भाकोट नगरपालिका ११ भेरी नदी किनारमा बस्दै आएका राउटे समुदाय मंगलबार कालीमाटी गाउँपालिका-५ काल्चेडाँडामा बस्ती स्थानान्तरण गरेका हुन्। नेपालमा अन्तिम घुमन्ते जातिमध्येको एक राउटे पश्चिम नेपालका विभिन्न जंगलमाहरुमा बसोबास गर्दै आइरहेका छन्।
लोपोन्मुख अवस्थामा रहेको राउटे समुदाय करिब अहिले १ सय ५० जना मात्र रहेका छन्। कृषि उद्यम नगर्ने ...