राउटे युवा तथा बालबालिकाको स्वास्थ्य परीक्षण

दाङ, सल्यान र सुर्खेतको सिमाना नजिकै राउटे वस्तीमा नेपाली सेना १९ नम्बर बाहिनी अड्डा तुलसीपुर, जिल्ला प्रशासन कार्यालय सल्यान, सवुज गण सल्यान तथा विभिन्न निकायद्वारा संयुक्त रुपमा आयोजित स्वास्थ्य शिविरमा स्वास्थ्य परीक्षण गराउँदै राउटे युवा तथा बालबालिका । तस्वीरः नारायणी रजौरे/रासस

सम्बन्धित सामग्री

प्रधानमन्त्री पत्नी सीताको स्वास्थ्य परीक्षण

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पत्नी सीता दाहालको नर्भिक अस्पतालमा नियमित स्वास्थ्य परीक्षण गरिएको छ । प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका प्रेस संयोजक सूर्यकिरण शर्माले उनको थापाथलीस्थित नर्भिक अस्पतालमा निजी चिकित्सक प्राडा। युवराज शर्मालगायतको टोलीले स्वास्थ्य परीक्षण गरेको हो । यससँगै प्रधानमन्त्रीको पनि नियमित स्वास्थ्य परीक्षण गरिएको उनले जानकारी दिए । प्रधानमन्त्री […]

राप्ती नगरपालिकाले जन्मदिनमा नगरबासीको निःशुल्क स्वास्थ्य परीक्षण गर्ने

चितवनको राप्ती नगरपालिकाले जन्मदिनको अवसरमा नगरबासीको निःशुल्क स्वास्थ्य परीक्षण गर्ने अवधारणा ल्याएको छ। नगरबासीको नियमित स्वास्थ्य परीक्षण गर्ने अवधारणा स्वरुप नगरपालिकाले जन्मदिनको अवसरमा निःशुल्क स्वास्थ्य परीक्षण गर्न सुरु गरेको हो।...

राप्ती नगरपालिकाले जन्मदिनमा नगरबासीको निःशुल्क स्वास्थ्य परीक्षण गर्ने

चितवनको राप्ती नगरपालिकाले जन्मदिनको अवसरमा नगरबासीको निःशुल्क स्वास्थ्य परीक्षण गर्ने अवधारणा ल्याएको छ। नगरबासीको नियमित स्वास्थ्य परीक्षण गर्ने अवधारणा स्वरुप नगरपालिकाले जन्मदिनको अवसरमा निःशुल्क स्वास्थ्य परीक्षण गर्न सुरु गरेको हो।...

दुर्घटना न्यूनीकरण गर्न चालक र सहचालकको स्वास्थ्य परीक्षण

नुवाकोटमा सवारीसाधन चलाउँदै आएका चालक र सहचालकको स्वास्थ्य परीक्षण गर्न थालिएको छ।

गाउँपालिकाद्वारा गर्भवतीलाई स्वास्थ्य परीक्षण भत्ता

डुम्रे– तनहुँको ऋषिङ गाउँपालिकाले गर्भवतीलाई प्रत्येक पटक स्वास्थ्य परीक्षण गराउँदा भत्ता दिने व्यवस्था गरेको छ । गाउँपालिकाको १३औँ गाउँसभाले गर्भवतीलाई स्वास्थ्य जाँच गराउँदा प्रत्येक पटक रु पाँच सय दिने निर्णय गरेको हो । पालिकाभित्र गर्भवतीलाई स्वास्थ्य परीक्षण गराउन जाँदा लामो दूरीको अस्पताल पुग्नुपर्ने र आमा तथा बच्चाको स्वास्थ्य परीक्षण गर्न प्रोत्साहन गर्ने उद्देश्यले यस्तो व्यवस्था […]

गर्भवतीलाई स्वास्थ्य परीक्षण भत्ता

पालिकाभित्र गर्भवतीलाई स्वास्थ्य परीक्षण गराउन जाँदा लामो दूरीको अस्पताल पुग्नुपर्ने र आमा तथा बच्चाको स्वास्थ्य परीक्षण गर्न प्रोत्साहन गर्ने उद्देश्यले यस्तो व्यवस्था गरिएको गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले बताए।

विद्यार्थीको निःशुल्क स्वास्थ्य परीक्षण

काठामडाैँ – काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिकाले नगर भित्रका सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीको निःशुल्क स्वास्थ्य परीक्षण गर्ने भएको छ। कागेश्वरी मनोहराले नगरभित्रका १६ वटै सामुदायिक विद्यालयमा अध्ययनरत आठ हजार पाँच विद्यार्थीको निः शुल्क स्वास्थ्य परीक्षण गर्न लागेको हो। नगरप्रमुख उपेन्द्र कार्कीले नगरवासीलाई स्वस्थ राख्न मेयरसँग ज्येष्ठ नागरिक निःशुल्क स्वास्थ्य सेवा, सरकारी स्कुलका बालबालिकालाई निःशुल्क स्वास्थ्य सेवा, […]

निसीखोला गाउँपालिका: टोल–टोलमा पुगेर स्वास्थ्य परीक्षण गर्ने

ज्येष्ठ नागरिक, अपाङ्गता भएका तथा गर्भवती महिला स्वास्थ्य संस्थामा पुगेर स्वास्थ्य परीक्षण र उपचार गराउन नसक्ने हुँदा गाउँपालिकाले टोलमै पुगेर स्वास्थ्य परीक्षण गर्ने योजना बनाएको अध्यक्ष घर्तीमगरको भनाइ छ।

सल्यानमा ज्येष्ठ नागरिकको घरदैलोमै स्वास्थ्य परीक्षण

सल्यान : सल्यानमा ज्येष्ठ नागरिककै घरदैलोमा पुगेर स्वास्थ्य परीक्षण गरिएको छ। जिल्लाको कपुरकोट गाउँपालिकाले पालिकाभित्र रहेका ज्येष्ठ नागरिकको घरमै पुगेर भेटघाट तथा स्वास्थ्य परीक्षण गरेको हो। २ सय १९ महिला र १ सय ५९ जना पुरुष गरि ३ सय ७८ जना ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण गर्नुका साथै औषधी वितरण गरिएको गाउँपालिकाले जनाएको छ।गाउँपालिकाको वडा नं १ मा ६४, २ मा २९, ३ मा ३९, ४ मा ५७, ५ मा ७४ र ६ मा १ सय ४ जना ७० वर्षमाथिका ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण गर्नुका साथै औषधी वितरण

उमेर अनुसार गर्नुपर्छ यस्तो स्वास्थ्य परीक्षण

हामीकहाँ नियमित स्वास्थ्य परीक्षण गर्ने प्रवृत्ति पाइदैन । अस्पताल वा स्वास्थ्य सेवाको पहुँच सहज नभएका कारण पनि धेरैले रोग पालेर बसेका छन् । कुनै न कुनै शारीरिक समस्याबाट गुज्रिरहेका छन् । गंभिर रोग लागिसकेपछि मात्र अस्पताल धाउने गरिन्छ । जन्मदेखि १ बर्षको उमेरसम्म यदि भर्खरै जन्मिएको बच्चाको शारीरिक तथा मानसिक स्तर सही छ ÷छैन भन्ने […]