होम आइसोलेसनमा अभिनेत्री क्षितिजा

कुनै समयकी चर्चित मोडल तथा अभिनेत्री क्षितिजा शाक्य अहिले कोरोनाका कारण होम आइसोलेसनमा छिन् । काठमाडौं मलमा आफ्नै सिर्जना प्रयोग गरेर पहिरन गृह सञ्चालन गर्दै आएकी उनी फिल्म, म्युजिक भिडियो अनि स्टेज प्रस्तुतिका लागि पहिरन डिजाइन गर्ने मात्र होइन फेसनप्रति सचेत सबैका चाहना पूरा गर्न लागिपरेकी छन् ।  ग्ल्यामरको क्षेत्रमा लागे पनि समाजसेवामा झुकाव राख्ने उनी पहिलेदेखि नै अप्ठ्यारोमा परेकाहरूलाई सहयोग गर्न अग्रसर हुन्थिन् । अघिल्लो लकडाउनको समयमा कोरोना कहरमा दुःख पाएकाहरूलाई सहयोग पुर्‍याउन अग्रपंक्तिमा उभिएकी उनी ...

सम्बन्धित सामग्री

बलिउड अभिनेत्री स्वरा भास्करलाई कोरोना संक्रमण

बलिउड अभिनेत्री स्वरा भास्करलाई कोरोना संक्रमण पुष्टि भएको छ । स्वराले सामाजिक सञ्जाल इन्टाग्राममार्फत आफू कोरोना संक्रमित भएको जानकारी दिएकी हुन् । बुधबार उनको आरटी-पीसीआर परीक्षण गरिएकोमा रिपोर्ट पोजेटिभ आएको हो । स्वराले कोरोना विरुद्धको खोपको दुवै मात्रा लगाइसकेकी थिइन् । स्वरालाई कोरोना संक्रमण भएसँगै उनको पूरै परिवार होम आइसोलेसनमा बसेको छ । केही समययता […]

बलिउड अभिनेत्री करिनालाई कोरोना संक्रमण

बलिउड अभिनेत्री करिना कपुर कोरोना संक्रमित हुनुभएको छ । पछिल्लो रिर्पोट अनुसार उहाँ अहिले आइसोलेसनमा हुनुहुन्छ ।

बलिउड अभिनेत्री उर्मिला कोरोना संक्रमित

मुम्बई । बउिलड अभिनेत्री तथा राजनीतिज्ञ उर्मिला मातोन्डरलाई कोरोना संक्रमण भएको छ । आइतबार सामाजिक सञ्जालमार्फत उनले आफूलाई कोरोना संक्रमण भएको जानकारी गराएकी हुन् । उर्मिला लेख्छिन्, “मेरो कोरोना परीक्षण पोजिटिभ आएको छ । म ठिक छु र होम–आइसोलेसनमा छु । मेरो सम्पर्कमा हुनुभएका सबैलाई अहिले नै कोरोना परीक्षण गराउन अनुरोध...

अभिनेत्री रोशनी केसीलाई कोरोना संक्रमण

अभिनेत्री रोशनी केसी कोरोना संक्रमित भएकी छन् । केसीमा बुधबार कोरोना संक्रमण पुष्टि भएको हो ।‘गत हप्ताको मंगलबारबाट मेरो स्वास्थ्यमा समस्या देखिएका थियो । साधारण रुघाखोकी होला भने त्यही अनुसारको औषधी खाएको थिए’, केसीले भनिन्, ‘गत शनिबारदेखि झन् सिरियस बनायो । यो कोरोना नै हो भनेर सजक रहेर छुट्टै बस्दै आएको थिएँ ।’ आफूलाई केही दिन गाह्रो पारेकोले सहज भएपछि बुधबार मात्र कोरोना चेक गराएकी उनको कोरोना पुष्टि भएको बताइन् । उनी अहिले होम आइसोलेसनमा छिन् ।‘जानी नजानी&

कंगना रनावतको कोरोना रिपोर्ट निगेटिभ

एजेन्सी। बलिउडकी चर्चित अभिनेत्री कंगना रनावतको रिपोर्ट कोरोना निगेटिभ आएको छ। उनले कोरोना निगेटिभ आएको जानकारी इन्स्टाग्राममार्फत दिएकी हुन्। उनले भनेकी छिन्, ‘म यसबारे धेरै कुरा शेयर गर्न चाहेकी छु। तर मैले कसरी भाइरसलाई पराजित गरेँ भनेर अरुलाई भन्छु भने धेरै मानिसहरू रिसाउनेछन्।’ उनले सबैजनालाई धन्यवाद पनि दिएकी छिन्। उनी संक्रमित भएपछि होम आइसोलेसनमा बसेकी थिइन्।

वर्षा होम आइसोलेसनमा, प्लाजमा दान गर्ने

काठमाडौं । कोरोना संक्रमण पुष्टि भएपछि अभिनेत्री वर्षा राउत अहिले होम आइसोलेसनमा छिन् । उनले इन्स्टाग्राम स्टोरीमार्फत यस्तो जानकारी दिएकी हुन् । कोरोनालाई पराजित गर्न सुप, तातो पानी र भिटामिनहरुको सहारा लिइरहेको उनले जनाएकी छिन् । कोरोनाविरुद्धको खोपको पहिलो डोज लगाएकी उनलाई ज्वारो आउने, जिउ दुख्नेजस्ता लक्षण देखिएको छैन । तर,...

बर्षा राउतलाई कोरोना संक्रमण

काडमाडौं। नायिका वर्षा राउतलाई कोरोना संक्रमण पुष्टि भएको छ। उनले आफू संक्रमित भएको सामाजिक सञ्जालमार्फत जानकारी दिएकी छन्। उनले होम आइसोलेसनमा बसेको जानकारी दिँदै आफ्नो स्वास्थ्य अवस्था भने सामान्य रहेको बताएकी छन्। उनले सबैलाई सुरक्षित रहन समेत आग्रह गरेकी छन्। यसअघि वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ, गायक प्रकाश सपुत, अभिनेत्री केकी अधिकारी लगायतका कलाकार संक्रमित भइसकेका छन्।

बर्षा राउतलाई कोरोना संक्रमण

काडमाडौं। नायिका वर्षा राउतलाई कोरोना संक्रमण पुष्टि भएको छ। उनले आफू संक्रमित भएको सामाजिक सञ्जालमार्फत जानकारी दिएकी छन्। उनले होम आइसोलेसनमा बसेको जानकारी दिँदै आफ्नो स्वास्थ्य अवस्था भने सामान्य रहेको बताएकी छन्। उनले सबैलाई सुरक्षित रहन समेत आग्रह गरेकी छन्। यसअघि वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ, गायक प्रकाश सपुत, अभिनेत्री केकी अधिकारी लगायतका कलाकार संक्रमित भइसकेका छन्।

दीपिका पादुकोणका बुवा प्रकाशलाई कोरोना संक्रमण, अस्पताल भर्ना

पूर्व ब्याडमिन्टन खेलाडी प्रकाश पादुकोण, उनकी पत्नी उज्जला र छोरी अनीषा पादुकोणलाई कोरोना भाइरस संक्रमण देखिएको छ । खेलाडी प्रकाश अभिनेत्री दीपिका पादुकोणका बुवा हुन् । प्रकाश पादुकोणलाई १ हप्ता अघिदेखि आएको ज्वरो कम नभएपछि शनिवार बंगलुरुको अस्पतालमा भर्ना गरिएको छ । दीपिका पादुकोणकी बहिनी र आमा घरमै आइसोलेसनमा रहेका भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

करिश्मा मानन्धर आइसोलेसनमा

काठमाडौं। अभिनेत्री करिश्मा मानन्धर एकान्तबास (आइसोलेसन) बसेकी छन्। कलाकार मदनकृष्ण श्रेष्ठसहित उनको स–परिवार र अभिनेत्री केकी अधिकारी कोरोना पोजिटिभ भएपछि उनी एकान्तबासमा बसेकी हुन्। पछिल्लो समय करिश्मा मदनकृष्ण तथा केकीसँगै विभिन्न कार्यक्रममा एकसाथ थिइन्। करिश्माले कोरोनाबाट बच्नका लागि दिनहू दुई पटक बाफ लिन सबैमा आग्रह गरिन्। कोरोना संक्रमित भएपछि मदनकृष्णको स–परिवार र केकी होम क्वारेन्टिनमा बसेका छन्।