काठमाडौं । कोरोना संक्रमण पुष्टि भएपछि अभिनेत्री वर्षा राउत अहिले होम आइसोलेसनमा छिन् । उनले इन्स्टाग्राम स्टोरीमार्फत यस्तो जानकारी दिएकी हुन् ।
कोरोनालाई पराजित गर्न सुप, तातो पानी र भिटामिनहरुको सहारा लिइरहेको उनले जनाएकी छिन् । कोरोनाविरुद्धको खोपको पहिलो डोज लगाएकी उनलाई ज्वारो आउने, जिउ दुख्नेजस्ता लक्षण देखिएको छैन । तर,...