मुम्बई । बउिलड अभिनेत्री तथा राजनीतिज्ञ उर्मिला मातोन्डरलाई कोरोना संक्रमण भएको छ । आइतबार सामाजिक सञ्जालमार्फत उनले आफूलाई कोरोना संक्रमण भएको जानकारी गराएकी हुन् ।
उर्मिला लेख्छिन्, “मेरो कोरोना परीक्षण पोजिटिभ आएको छ । म ठिक छु र होम–आइसोलेसनमा छु । मेरो सम्पर्कमा हुनुभएका सबैलाई अहिले नै कोरोना परीक्षण गराउन अनुरोध...