अभिनेत्री रोशनी केसी कोरोना संक्रमित भएकी छन् । केसीमा बुधबार कोरोना संक्रमण पुष्टि भएको हो ।‘गत हप्ताको मंगलबारबाट मेरो स्वास्थ्यमा समस्या देखिएका थियो । साधारण रुघाखोकी होला भने त्यही अनुसारको औषधी खाएको थिए’, केसीले भनिन्, ‘गत शनिबारदेखि झन् सिरियस बनायो । यो कोरोना नै हो भनेर सजक रहेर छुट्टै बस्दै आएको थिएँ ।’ आफूलाई केही दिन गाह्रो पारेकोले सहज भएपछि बुधबार मात्र कोरोना चेक गराएकी उनको कोरोना पुष्टि भएको बताइन् । उनी अहिले होम आइसोलेसनमा छिन् ।‘जानी नजानी&