मिला दरै, तनहुँ । ‘बिहाबारी २० वर्ष पारि’ भन्ने अभियान चलिरहे तापनि यसले सार्थकता पाउन सकेको छैन । शिक्षित र शहरी क्षेत्रमा समेत २० वर्ष नपुग्दै बिहाबारी र बच्चा जन्माउने भइरहेको पाइन्छ भने ग्रामीण क्षेत्रका किशोरीहरूमा यो अभियान लागु हुने अवस्था नभएको तथ्याङ्कले देखाएको छ । सदरमुकामस्थित दमौली अस्पतालको तथ्याङ्कअनुसार हाल पनि किशोरी अवस्थामा नै […]