काठमाडौँ। बजेटभन्दा व्यापार घाटाको आकार ठुलो हुने अवस्था आएपछि सरकारले बजेटमार्फत आयात निरुत्साहनको नीतिलाई प्राथमिकतामा राख्ने भएको छ । आगामी आर्थिक वर्ष २०७९-०८० को नयाँ बजेट निर्माणको अन्तिम गृहकार्य गरिरहेको अर्थ मन्त्रालयले सरकारको मुख्य आम्दानीको स्रोत भन्सार राजस्व गुम्ने जोखिम मोलेरै भए पनि कृषि उपज, बिलासी वस्तुमा कडाइ गर्ने तयारी गरेको हो । पेट्रोलियमको आयातलाई […]