एसिड प्रयोग गर्ने उद्योगका लागि गृहमन्त्रालयको अनुमति अनिवार्य

काठमाडौं । औधोगिक प्रयोजन लागि आवश्यक एसिड खरिदका लागि गृहमन्त्रालयबाट पूर्व अनुमति अनिवार्य गरिएको छ ।तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश–०७७ अनुसार उद्योगलाई आवश्यक तेजाबको परिमाण समेत खुलाएर निवेदन दिन गृह मन्त्रालयले सुचना जारी गरेको छ ।  अध्यादेशको नियमावली अनुसार ७ दिनभित्र इजाजत पत्र प्राप्त उद्योगलाई तेजाव वा घातक रासायनिक पदार्थ आवश्यक भएमा निवेदन दिन गृह मन्त्रालयले आग्रह गरेको छ ।‘उद्योगले राख्न पाउने अनुमतिका लागि गृह मन्त्रालयमा निवेदन दिनुपर्छ&rsqu

सम्बन्धित सामग्री

खनिजजन्य उद्योगका लागि वन क्षेत्र दिने गरी कानुन बन्दै

२८ वैशाख, काठमाडौं । सरकारले खनिजजन्य उद्योगका लागि समेत वन क्षेत्र उपलब्ध गराउन सक्ने गरी कानुन संशोधन गर्न लागेको छ । वन ऐन २०७६ लाई नै संशोधन गरेर केबुलकार, साहसिक पर्यटन र खनिजजन्य उद्योगको प्रयोजनका लागि वन क्षेत्र उपलब्ध गराउन लागिएको हो । प्रचलित ऐन २०७६ को दफा २६ मा कबुलियती वन प्रदान गर्ने सम्बन्धी […]

नारायणी प्लाष्टिक उद्योगका संचालक अग्रवाल पक्राउ

बारा । नारायणी प्लाष्टिक उद्योगका सञ्चालक पक्राउ परेका छन् । कलैया उपमहानगरपालिका बालमन्दिर स्थित नारायणी प्लाष्टिक उद्योगका सञ्चालक निरन्जन अग्रवाललाई शुक्रवार प्रहरीले पक्राउ गरेको हो । अनुमति बिना ढक तराजु प्रयोग गरे वापत अग्रवाललाई आदालतको आदेशमा हिरासतमा राखिएको प्रहरी उपरिक्षक राजेश थापाले जानकारी दिए । बारा जिल्ला अदालतको आदेश अनुसार अग्रवाललाई प्रहरी हिरासतमा राखिएको जिल्ला […] The post नारायणी प्लाष्टिक उद्योगका संचालक अग्रवाल पक्राउ appeared first on राजधानी राष्ट्रिय दैनिक.

खेलकुदलाई उद्योगका रुपमा विकास गर्नुपर्छ: मन्त्री गहतराज

खेलकुद क्षेत्रलाई अब उद्योगका रुपमा विकास गर्नुपर्ने युवा तथा खेलकुद विकास मन्त्री महेश्वरजंग गहतराजले बताएका छन्।...

१२ बुदें माग राख्दै सौर्या सिमेन्ट उद्योगका मजदुरहरु आन्दोलित

सिरहाको मिर्चैयामा रहेको सौर्या सिमेन्ट उद्योगका मजदुरहरु आन्दोलित भएका छन्। १२ बुदें माग राख्दै उद्योगमा कार्यरत मजदुरहरु आन्दोलित भएका हुन्।  उद्योगमा कार्यरत मजदुरहरुको सुरक्षाको व्यवस्था हुनुपर्ने, स्थानीय कामदारहरुलाई दक्षताको आधारमा नियुक्ति दिनुपर्ने,...

मोटरसाइकल एसेम्बल उद्योगका लागि विभागले तोक्यो चार सर्त

२४ कात्तिक, काठमाडौं । नेपालमा खुल्ने मोटरसाइकल एसेम्बल उद्योगका लागि उद्योग विभागले चार सर्त अनिवार्य गरेको छ । पार्टपूर्जा आयात गरेर नेपालमा पूर्ण सवारी साधन तयार गर्ने अर्थात सीकेडी (कम्प्लिटली नक्ट डाउन) नीतिमा आधारित उद्योगहरुका लागि यस्तो मापदण्ड तोकिएको विभागले जनाएको छ । एक सार्वजनिक सूचना जारी गर्दे विभागले यस्ता उद्योगले मूल्य अभिवृद्धि, स्वदेशमा रोजगारी […]

उद्योगका शाखाले पनि दर्ता गराउनुपर्ने

उद्योगहरुले शाखाका रुपमा विभिन्न स्थानमा स्थापना गरेका एउटै प्रकृतिका उद्योगले पनि भिन्न उद्योगसरह सञ्चालन अनुमति लिनुपर्ने भएको छ । विगतका कानुनले उद्योगलाई शाखा खोल्ने र सो शाखाको कारोबार सम्बन्धी विवरण मुख्य कार्यालयबाटै सञ्चालनको अनुमति दिएपनि औद्योगिक व्यवसाय ऐनको पछिल्लो संशोधनले यसलाई खारेज गरेसँगै सबै उद्योगका शाखाले छुट्टै उद्योगसरह अनुमति लिन थालेका छन् ।औद्योगिक व्यवसाय ऐन […]

सुदूरपश्चिममा ज्यान मार्ने उद्योगका घटना बढे

२९ भदौ, डोटी । सुदूरपश्चिम प्रदेशमा ज्यान मार्ने उद्योगका घटना बढेको पाइएको छ । सुदूरपश्चिम प्रहरी कार्यालय धनगढीको तथ्यांकअनुसार विगत ४ वर्षमा ज्यान मार्ने उद्योगका घटना बढेको पाइएको हो । सुदूरपश्चिम प्रदेशमा चार वर्षको अवधिमा २८२ वटा जाहेरी ज्यान मार्ने उद्योगमा दर्ता भएका छन् । आर्थिक वर्ष २०७४/७५ मा ज्यान मार्ने उद्योग शीर्षकमा ४८ जाहेरी […]

यौन दुर्व्यवहारको अरोपमा उद्योगका सिइओ पक्राउ

उद्योगमा कार्यरत महिलामाथि दुव्र्यवहार गरेको आरोपमा विराटनगर– १३ रानीस्थित तयारी पोसाक उद्योगका प्रमुख कार्यकारी अधिकृतलाई प्रहरीले पक्राउ गरेको छ । गोल्यान समूहले सञ्चालन गर्दै आएको ट्राइकोट इन्डस्ट्रिज प्रालिका प्रमुख कार्यकारी...

उत्पादनमूलक उद्योगका कर्मचारीलाई खोपमा प्राथमिकता दिनुपर्ने

काठमाडौं। नेपाल उद्योग परिसंघले उद्योगका कर्मचारीलाई कोभिड–१९ विरुद्धको खोपमा प्राथमिकता दिन भनेको छ। उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेललाई भेटेर परिसंघले यस्तो माग राखेको हो। परिसंघबाट शतिसकुमार मोरको नेतृत्वमा प्रतिनिधि मण्डल पौडेललाई भेट्न गएको थियो। उद्योगका कर्मचारीलाई खोपमा प्राथमिकता दिएमा अर्थतन्त्र चलायमान बन्ने परिसंघको भनाई छ।

जबरजस्ती करणी र ज्यान मार्ने उद्योगका फरार प्रतिवादी पक्राउ

रामेछाप प्रहरीले जबरजस्ती करणी उद्योग र ज्यान मार्ने उद्योगका फरार प्रतिवादीलाई पक्राउ गरेको छ।