१२ बुदें माग राख्दै सौर्या सिमेन्ट उद्योगका मजदुरहरु आन्दोलित

सिरहाको मिर्चैयामा रहेको सौर्या सिमेन्ट उद्योगका मजदुरहरु आन्दोलित भएका छन्। १२ बुदें माग राख्दै उद्योगमा कार्यरत मजदुरहरु आन्दोलित भएका हुन्।  उद्योगमा कार्यरत मजदुरहरुको सुरक्षाको व्यवस्था हुनुपर्ने, स्थानीय कामदारहरुलाई दक्षताको आधारमा नियुक्ति दिनुपर्ने,...

सम्बन्धित सामग्री

ज्याला वृद्धिको माग राख्दै चिया श्रमिक आन्दोलित

झापा र इलामको चिया बगानमा कार्यरत ७० हजार श्रमिक ज्याला वृद्धिलगायतका माग राखी आन्दोलित भएका छन्। नेपाल सरकारले तोकेको न्यूनतम पारिश्रमिक नदिएका कारण चिया बगानका श्रमिक सङ्गठितरूपमा आन्दोलित हुनुपरेको नेपाल कृषि...

रकम फिर्ताको माग गर्दै बचतकर्ता आन्दोलित

कैलाली । कैलालीमा रकम फिर्ता गर्न माग गर्दै शिव शिखर बहुउद्देश्यीय संस्था धनगढी शाखाका बचतकर्ता आन्दोलित भएका छन् । संस्थाले बचतकर्ताको रकम फिर्ता नगरेको भन्दै संर्घष समिति गठन गरेर पीडितहरु आन्दोलित भएका हुन् । पटक/पटक रकम फिर्ता गर्न आग्रह गर्दा पनि अटेर गरेको पीडितले बताएका छन् । शिव शिखर बहुद्देश्यीय सहकारी पीडित संर्घष समितिका अध्यक्ष […]

उषाका हत्यारालाई कारबाही गर्न माग गर्दै धरानबासी आन्दोलित

सुनसरी । सुनसरीको धरान उपमहानगरपालिका–१३ कि एकल महिला उषा राईको हत्यामा संलग्न सबै अभियुक्तहरुलाई तत्काल पक्राउ गरी कारबाही गर्न माग गर्दै स्थानीय बासिन्दा आन्दोलित भएका छन् । धरान १३ सुर्यमार्गमा भेला भएका महिलाहरूले नारा जुलुस लगाउँदै हत्यामा संलग्नलाई तत्काल पक्राउ गर्न माग गर्दै आन्दोलित भएका हुन् । नारा जुलुस लगाउँदै धरान बजार परिक्रमा गरेका आन्दोलनकारीहरुले […]

ब्याज दर घटाउन माग गर्दै व्यवसायी आन्दोलित

बैंक तथा वित्तीय संस्थाहरुको मनपरी ब्याजदर एक अंकमा झार्न माग गर्दै सिराहाका उद्योगी व्यवसायी आन्दोलित भएका छन्। आ–आफ्ना व्यापारिक व्यवसायिक प्रतिष्ठान सांकेतिक रुपमा बन्दगरी व्यवसायी सडक आन्दोलनमा उत्रिएका हुन्। उद्योगी–व्यवसायीले आइतबार...

उदयपुर सिमेन्ट उद्योग सञ्चालन गर्न माग गर्दै युनियन आन्दोलित

उदयपुर सिमेन्ट उद्योग तत्काल सञ्चालन गर्न माग गर्दै त्यहाँका युनियनहरु आन्दोलित भएका छन् । उद्योगमा कार्यरत मजदुरहरूको चार वटा संगठनले ज्ञापन पत्र बुझाउँदै तत्काल उद्योग सञ्चालन गर्न माग गरेको छ । उनीहरूले महाप्रबन्धक गोपीकृष्ण न्यौपानेलाई घेराऊ गरी बन्द रहेको सिमेन्ट उद्योग तत्काल सञ्चालन गर्न माग गरेका हुन् । घेराउपछि महाप्रबन्धक न्यौपानेले २ दिन भित्रमा निकास निकाल्ने बताएको एक मजदुरले जानकारी दिए । उदयपुर सिमेन्ट उद्योग राजनीतिक कोपभाजनको सिकार बन्दै आएको छ । नेपालकै उत्कृष्ट गैँडा छाप

उदयपुर सिमेन्ट उद्योग सञ्चालन गर्न माग गर्दै युनियन आन्दोलित

उदयपुर- उदयपुर सिमेन्ट उद्योग तत्काल सञ्चालन गर्न माग गर्दै त्यहाँका युनियनहरू आन्दोलित भएका छन्। उद्योगमा कार्यरत मजदुरहरूको चारवटा संगठनले ज्ञापनपत्र बुझाउँदै तत्काल उद्योग सञ्चालन गर्न माग गरेको छन्। उनीहरूले महाप्रबन्धक गोपीकृष्ण न्यौपानेलाई घेराउ गरी बन्द रहेको सिमेन्ट उद्योग तत्काल सञ्चालन गर्न माग गरेका हुन्। घेराउपछि महाप्रबन्धक न्यौपानेले २ दिन भित्रमा निकास निकाल्ने बताएको एक मजदुरले […]

पर्यटन बोर्डका कर्मचारी आन्दोलित, यस्ता छन् माग !

काठमाडौँ । विभिन्न माग अघि सार्दै नेपाल पर्यटन बोर्डका कर्मचारीहरू आन्दोलित भएका छन् । नेपाल पर्यटन बोर्ड कर्मचारी सङ्गठन र नेपाल पर्यटन बोर्ड कर्मचारी युनियनले संयुक्त रूपमा विभिन्न मागहरू तत्काल सम्बोधन गर्न माग गरेका छन् । नेपाल पर्यटन बोर्डको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित बन्द भएको राजस्व कार्यालय तत्काल सुचारु गर्न र पर्यटक सेवा शुल्कसम्बन्धी विवाद समाधान […]

निजामती ऐन माग गर्दै कर्मचारी आन्दोलित

६ भदौ, काठमाडौं । संघीय निजामती सेवा ऐन तत्काल जारी गर्नुपर्ने माग गर्दै सोमबार देशभरिका निजामती कर्मचारी आन्दोलित भएका छन् । विभिन्न ट्रेड युनियनमा आवद्ध निजामती कर्मचारीले तल्लो तहका कर्मचारीहरुको अधिकार सुनिश्चित हुने गरी संघीय निजामती सेवा ऐन जारी गर्न माग गरेका छन् । नेपाल कर्मचारी युनियनका केन्द्रीय उपाध्यक्ष यज्ञ ओलीका अनुसार आधिकारिक ट्रेड युनियनको […]

जारको खानेपानीको मूल्य नबढाउन माग गर्दै डिलर व्यवसायी आन्दोलित

जारको खानेपानीको मूल्य नबढाउन माग गर्दै पानी (वाटर) व्यवसायी डिलरहरु आन्दोलित भएका छन्। नेपाल वाटर व्यवसायी संघले जारको खानेपानीको मूल्य बढाएपछि पानी व्यवसायी डिलरहरु आन्दोलित भएका हुन्।...

चोलेन्द्रको राजीनामा माग गर्दै रौतहटका वकिल पनि आन्दोलित

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै नेपाल बार एसोसिएसनले थालेको आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै राैतहटका कानुन व्यवसायीहरु पनि आन्दोलित भएका छन । नेपाल वार एसोसिएसन राैतहटका अध्यक्ष राजाराम यादवकाे नेतृत्वमा जिल्लाका सवै कानुन व्यवसायी आईतवार विहान १० बजे देखि हातमा कालो पट्टी बाँधेर आन्दोलित भएका हुन्। सवै कानुन व्यवसायी २ घण्टाका लागि विहान १० बजेदेखि दिउँसो १२ बजे सम्म राैतहट जिल्ला अदालत परिसरमा आन्दोलनको कार्यक्रम अनुसार धर्ना बसेकाे अध्यक्ष यादवले जानकारी दिए ।