बाढी पहिरामा ज्यान गुमाएका परिवारलाई सहयोग

जिल्लाको सायल गाउँपालिकाका बाढीपहिरा पीडितलाई मङ्गलबार राहत रकम वितरण गरिएको छ।

सम्बन्धित सामग्री

जुम्लामा बाढीपहिरोले ज्यान गुमाएका आफन्तलाई नेपाल बैंकको राहत

सिमकोट – नेपाल बैंक लिमिटेडको जुम्लाले असोज १९ गतेबाट परेको अविरल वर्षापछि आएको बाढी–पहिरोमा परी ज्यान गुमाउनेका आफन्तलाई राहत सहयोग गरेको छ। बैंकले बहन गर्ने संस्थागत सामाजिक उत्तरदायित्व शीर्षक अन्तर्गतको बजेटबाट बाढी–पहिरोमा परी ज्यान गुमाउनलेका आफन्तलाई राहत दिएको हो। असोज १९ देखि २४ गतेसम्म परेको वर्षापछिको बाढी–पहिरोमा परी जुम्लामा ११ जनाले ज्यान गुमाएका परिवारलाई आर्थिक […]

बाढी पहिरो पीडितलाई प्रदेश सरकारले सहयोग गर्ने

सुदूरपश्चिममा बाढी र पहिरोका कारण ज्यान गुमाएका परिवारलाई प्रदेश सरकारले जनही एक लाख रुपियाँ सहयोग गर्ने निर्णय गरेको छ । प्रदेश विपद कार्य समितिको बैठकले मृतकका परिवारलाई एक लाख रुपियाँ र कृयाखर्च २० हजार रुपियाँ उपलब्ध गराउने निर्णय गरेको हो ।

बाढी पहिरोबाट मृत्यु भएकाको परिवारलाई जोरायल गाउँपालिकाको सहयोग

डोटी : जोरायल गाउँपालिकामा बाढी पहिरोका कारण ज्यान गुमाएकाको परिवारलाई पालिकाले आर्थिक सहयोग उपलब्ध गराएको छ। बाढी पहिरोबाट ज्यान गुमाएका सात जनाको परिवारलाई पालिकाले सहयोग गरेको हो। यही कात्तिक पहिलो साता आएको बाढी पहिरोबाट सयौँ घरमा क्षति पुगेको थियो। सोही घटनामा परी ज्यान गुमाएका मृतकका परिवारलाई सात हजार रुपैयाँ नगद…

पहिरामा मृत्यु भएका परिवारलाई सहयोग

चितवन, १८ असार: नेपाली कांग्रेस जिल्ला समितिले अविरल वर्षापछि आएको बाढी र पहिरामा परी ज्यान गुमाएका दुईजनाको परिवारलाई आर्थिक सहयोग गर्ने भएको छ । कांग्रेसका जिल्ला सभापति जीतनारायण श्रेष्ठले बिहीबार आएको पहिरामा परी ज्यान गुमाएका दुईजनाको परिवारलाई रु २५ हजारका दरले सहयोग गर्ने बताए । कालिका नगरपालिका–११ सिद्धिका ज्ञानबहादुर चेपाङ र राप्ती नगरपालिका–१२ पर्खालका मोतीलाल […]

नेपालमा बाढी-पहिरो : विदेशमा बसेका नेपाली सहयोग संकलनमा जुटे

वर्षाको समय सुरु भएसँगै नेपालमा बाढी पहिरोको घटना बढ्न थालेपछि विदेशमा रहेका नेपाली सहयोग जुटाउन लागिपरेका छन् । गैरआवासीय नेपाली संघ (एनआरएनए) सिन्धुपाल्चोकको मेलम्ची लगायत नेपालभरी नै बाढी तथा पहिरो पीडित बढ्न थालेको भन्दै सहयोग गर्न अपिल गरेको छ । संघका अध्यक्ष कुमार पन्तले शुक्रवार एक विज्ञप्ति जारी गर्दै  बाढी तथा पहिरोमा परि ज्यान गुमाएका सम्पूर्ण व्यक्तित्वहरुप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोक सन्तप्त परिवारजन प्रति समवेदना प्रकट गरेका छन् ।  उनले मातृभूमिमा रहेका

बाढी पीडितका लागि राहत बोकेर घर–घर पुगे मुख्यमन्त्री

पर्सा – गएको असार १० गते अबिरल वर्षपछि फन्टी खोलामा आएको बाढीले बगाएर ज्यान गुमाएका परिवारलाई २ नम्बर प्रदेश सरकारले आर्थिक सहयोग उपलब्ध गराएको छ । १० गतेको बाढीमा पर्साको पर्सागढी नगरपालिका ८ का प्रतिमाकुमारी राम र सुरेन्द्र महतो धानुकको मृत्यु भएको थियो । विद्यालय जाने क्रममा बाढी आएको खोला तर्न लाग्दा उनीहरुको न...