बाढी/पहिराबाट प्रभावित नागरिकलाई राहतसहित आर्थिक सहयोग प्रदान गर्ने मन्त्री आलेको प्रतिबद्ता

डोटी, ४ कात्तिक : बाढी प्रभावित क्षेत्र सुदूरपश्चिमको डोटी पुगेका संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री प्रेम आलेले बाढी–पहिरामा ज्यान गुमाएका, घरबारविहीन भएका नागरिकलाई सरकारी निकायबाट राहतसहित आर्थिक सहयोग प्रदान गर्ने निर्णय भएको बताएका छन् । उनले भने, “बाढी–पहिरापीडित नागरिकको साथमा सरकार छ, पीडित भएका नागरिकको समस्या समाधान सरकारले गर्नेछ ।” सोही क्रममा मन्त्री आलेले बाढी–पहिराले […]

सम्बन्धित सामग्री

ओरिएन्टल इन्स्योरेन्सद्वारा जाजरकोट भूकम्पपीडितलाई आर्थिक सहयोग

दि ओरिएन्टल इन्स्योरेन्सले सामाजिक उत्तरदायित्व अन्तर्गत २० लाख रूपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ।...

गेनाइ स्मृति सामुदायिक अस्पताललाई आर्थिक सहयोग

सिरहा जिल्लाको धनगढीमाई नगरपालिका–११ स्थित सामुदायिक स्तरबाट संचालित महेन्द्र गेनाइ स्मृति प्रसूति तथा बालकल्याण अस्पताललाई आर्थिक सहयोग प्रदान गरिएको छ।

रत्नेचौर सेवा समाजद्वारा मुटुरोग र ब्लड क्यान्सरका बिरामीलाई आर्थिक सहयोग प्रदान

काठमाडौं । सामाजिक संस्था रत्नेचौर सेवा समाज काठमाडौंले दुई बिपन्नलाई उपचारका लागि आर्थिक सहयोग प्रदान गरेको छ । अध्यक्ष पदमबहादुर महतसहितको पदाधिकारी टोलीले अस्पतालमा पुगेर बिरामीलाई सहयोग दिएका हुन् । बेनी नगरपालिका-१ रत्नेचौरस्थित पञ्चासे मुरीका ६० वर्षिय अम्मरबहादुर सार्कीले काठमाडौंको शहीद गंगालाल हृदयरोग केन्द्रमा मुटुको उपचार गराइरहेका छन् । केही सातादेखि उनी अस्पतालमै उपचाररत छन् […]

उपचारका लागि सिंहलाई आर्थिक सहयोग

काठमाडौं (हाम्रो खेलकुद) – तेक्वान्दोका पूर्व राष्ट्रिय खेलाडी शेरबहादुर सिंहलाई राष्ट्रिय खेलाडी कल्याणकारी कोष र राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले आर्थिक सहयोग प्रदान गरेको छ । लामो समयदेखि कलेजो रोगबाट पीडित सिंहलाई कोषले २ लाख र राखेपले ३ लाख गरि ५ लाख रुपैयाँ बिहीबार प्रदान गरेको कोषका सचिव समेत रहेका खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठले […]

आइएमई जनरल इन्स्योरेन्सद्वारा विपन्न क्यान्सर पिडितलाई आर्थिक सहयोग प्रदान

काठमाडौं, २६ साउन । नेपाल क्यान्सर हस्पिटल ललितपुरले कमजोर आर्थिक स्थिति भएका क्यान्सर बिरामीहरुलाई २ लाख ५० हजार सहयोग गरेको छ । आर्थिक स्थिति भएका क्यान्सर बिरामीहरुको निशुल्क रुपमा उपचार गर्दै आएको इन्स्योरेन्सले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत २ लाख ५० रुपैयाँ नेपाल क्यान्सर हस्पिटल, हरिसिद्धि, ललितपुरलाई आर्थिक सहयोग प्रदान गरेको छ । सोही क्रममा आइएमई […]

लामालाई आर्थिक सहयोग

काठमाडौं (हाम्रो खेलकुद) – पायोनियर स्कुलका तेक्वान्दो प्रशिक्षक भीम लामाको स्वास्थ्य उपचारका लागि आर्थिक सहयोग प्रदान गरिएको छ । काठमाडौं जिल्ला तेक्वान्दो संघको पहलमा रकम संकलन गरी लामाको उपचारका लागि रकम प्रदान गरिएको हो । लामाको हाल टिचिङ अस्पतालको आईसीयु उपचार भइरहेको छ । उनलाई निमोनिया भएको छ । काठमाडौं जिल्ला तेक्वान्दो संघका अध्यक्ष अशोक […]

कोरोनाबाट मृत्यु भएकाको परिवारलाई आर्थिक सहयोग

काभ्रेपलान्चोक । मण्डनदेउपुर र पनौती नगरपालिकाले कोरोना सङ्क्रमणबाट मृत्यु भएकाको परिवारलाई आर्थिक सहयोग प्रदान गरेका छन् । साथै, मण्डनदेउपुर नगरले कोरोनाबाट ग्रसित भई भेन्टिलेटरमा उपचार गराएकालाईसमेत सहयोग गरेको जनाएको छ । मण्डनदेउपुर नगरले कोरोनाबाट मृत्यु भएकाको प्रतिपरिवारलाई रु पचास हजार र भेन्टिलेटरमा उपचार गरेकालाई रु २५ हजारका दरले आर्थिक सहयोग प्रदान गरेको हो । कोरोना […]

नवीनको परिवारलाई आर्थिक सहयोग

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलाडी कल्याणकारी कोषले पूर्व फुटबल खेलाडी एवं आर्मीका प्रशिक्षक नवीन न्यौपानेलाई शुक्रबार आर्थिक सहयोग प्रदान गरेको छ । न्यौपानेको परिवारको स्वास्थ्य उपचारका लागि आर्थिक सहयोग प्रदान गरिएको हो । न्यौपानेका बुवा÷आमा दुवै क्यान्सर रोगबाट पीडित छन् । कोषका सदस्य–सचिव समेत रहेका नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठले […]

दुई खेलका खेलाडीलाई आर्थिक सहयोग

२५ भदौ, काठमाडौं । राष्ट्रिय खेलाडी कल्याणकारी कोषले दुई खेलका खेलाडीलाई स्वास्थ्य उपचारका लागि शुक्रबार आर्थिक सहयोग प्रदान गरेको छ । टेबलटेनिसका चन्दन शाहीलाई ७० हजार तथा तेक्वान्दोका महमद वेशलाई ८० हजार रुपैयाँ सहयोग प्रदान गरियो । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव रमेशकुमार सिलवालले उक्त रकम बराबरको चेक हस्तान्तरण गरे । महमदको चेक तेक्वान्दोका […]

डेढ वर्षीया स्मृति सुनारको उपचार गर्न आर्थिक सहयोग प्रदान

काठमाडौँ– समाजसेवी सुवोधप्रसाद प्रधानले डेढ वर्षीया स्मृति सुनारको स्वास्थ्योपचारका लागि रु ५० हजार आर्थिक सहयोग प्रदान गरेका छन् । मिर्गौलामा समस्या भई कान्ति बाल अस्पतालमा उपचाररत बालिकाको अभिभावक काठमाडौँ महानगरपालिका –१३ टङ्केश्वर निवासी धने र गीतालाई समाजसेवी प्रधानले उक्त रकम प्रदान गरेका हुन् । अहिले उपचारका क्रममा रहेकी बालिकाको मिर्गौलाको शल्यक्रिया गर्नुपर्ने देखिए पनि आर्थिक […]