पर्सा – गएको असार १० गते अबिरल वर्षपछि फन्टी खोलामा आएको बाढीले बगाएर ज्यान गुमाएका परिवारलाई २ नम्बर प्रदेश सरकारले आर्थिक सहयोग उपलब्ध गराएको छ ।
१० गतेको बाढीमा पर्साको पर्सागढी नगरपालिका ८ का प्रतिमाकुमारी राम र सुरेन्द्र महतो धानुकको मृत्यु भएको थियो । विद्यालय जाने क्रममा बाढी आएको खोला तर्न लाग्दा उनीहरुको न...