सिमकोट – नेपाल बैंक लिमिटेडको जुम्लाले असोज १९ गतेबाट परेको अविरल वर्षापछि आएको बाढी–पहिरोमा परी ज्यान गुमाउनेका आफन्तलाई राहत सहयोग गरेको छ। बैंकले बहन गर्ने संस्थागत सामाजिक उत्तरदायित्व शीर्षक अन्तर्गतको बजेटबाट बाढी–पहिरोमा परी ज्यान गुमाउनलेका आफन्तलाई राहत दिएको हो। असोज १९ देखि २४ गतेसम्म परेको वर्षापछिको बाढी–पहिरोमा परी जुम्लामा ११ जनाले ज्यान गुमाएका परिवारलाई आर्थिक […]