खेलाडीको बिदाइ

भारतको जयपुरमा हुने आठौं अन्तर्राष्ट्रिय कराते च्याम्पियनसिपमा भाग लिने खेलाडी तथा प्रशिक्षकलाई शनिबार धरान उपमहानगरपलिकाका प्रमुख तारा सुब्बाले बिदाइ गरेका छन् ।

सम्बन्धित सामग्री

दक्षिण एसियाली प्रतियोगितामा भाग लिन जाने खेलाडीको बिदाइ

भारतको हैदरवादमा हुन लागेको सातौँ दक्षिण एसियाली आइटिएफ तेक्वान्दो च्याम्पियनसिपमा भाग लिने खेलाडीहरूलाई विराटनगर महानगरपालिकाले बिदाइ गरेको छ।...

दक्षिण एसियाली प्रतियोगितामा भाग लिन जाने खेलाडीको बिदाइ

भारतको हैदरवादमा हुन लागेको सातौँ दक्षिण एसियाली आइटिएफ तेक्वान्दो च्याम्पियनसिपमा भाग लिने खेलाडीहरूलाई विराटनगर महानगरपालिकाले बिदाइ गरेको छ।...

कराते खेलाडीको बिदाइ

थाइल्यान्डमा हुने अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा भाग लिन जाने खेलाडीलाई सोमबार विराटनगरमा बिदाइ गरिएको छ।...

कराँते खेलाडीको बिदाइ

विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले ‘थाइल्याण्ड ओपन कराँते डो च्याम्पियनसिप’मा सहभागी हुन जाने खेलाडीहरुलाई बिदाइ गरेका हुन्।...

मन्त्री श्रेष्ठद्वारा बुद्धिचाल खेलाडीको बिदाइ

काठमाडौँ- ४४ औँ बुद्धिचाल ओलम्पियाडमा सहभागी हुने नेपाली टोलीलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री एवं नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले सफलताको शुभकामना दिँदै बिदाइ गरेका छन्। भारतको चेन्नईमा यही साउन १२ देखि २४ गतेसम्म आयोजना हुने उक्त प्रतियोगितामा सहभागी हुने बुद्धिचाल खेलाडी टोलीलाई आज यहाँ आयोजित एक कार्यक्रममा मन्त्री श्रेष्ठले उच्च मनोबलका साथ सहभागी […]

मन्त्री श्रेष्ठद्वारा बुद्धिचाल खेलाडीको बिदाइ

काठमाडौँ,१० साउन । ४४औँ बुद्धिचाल ओलम्पियाडमा सहभागी हुने नेपाली टोलीलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री एवं नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले सफलताको शुभकामना दिँदै बिदाइ गरेका छन् । भारतको चेन्नईमा यही साउन १२ देखि २४ गतेसम्म आयोजना हुने उक्त प्रतियोगितामा सहभागी हुने बुद्धिचाल खेलाडी टोलीलाई आज यहाँ आयोजित एक कार्यक्रममा मन्त्री श्रेष्ठले उच्च मनोबलका […]

थाइल्यान्ड प्रस्थान गर्ने जुडो टोलीको बिदाइ

काठमाडौँ – थाइल्यान्डको बैंककमा हुने एसियाली क्याडेट तथा जुनियर जुडो च्याम्पियनसिपमा सहभागी हुने टोलीलाई शुक्रबार बिदाइ गरिएको छ । राष्ट्रिय खेलकुद परिषद्का सदस्य-सचिव टंकलाल घिसिङ र तालिम तथा प्रशिक्षण विभागका उपनिर्देशक हिमालराज दाहालले ४ खेलाडीसहित ८ सदस्यीय नेपाली टोलीलाई सफलताको शुभकामना दिँदै बिदाइ गरे । सदस्य-सचिव घिसिङले राष्ट्रलाई सम्झेर उच्च मनोबलका साथ प्रदर्शन गर्न खेलाडीको […]

यु–१९ महिला क्रिकेट खेलाडीको बिदाइ

आईसीसी यु–१९ महिला विश्वकप अन्तर्गत एशिया छनोटका लागि मलेसिया जाने नेपाली यु–१९ टोलीलाई मंगलवार बिदाइ गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले मंगलबार एक कार्यक्रमको आयोजना गरेर बुधवार मलेसियातर्फ जाने किशोरी टोलीको बिदाइ गरेको हो ।टोलीलाई क्यानका अध्यक्ष चतुरबहादुर चन्द, कोषाध्यक्ष रोशन सिंह लगायतको टोलीले बिदाइ गरेको छ । बिदाइपछि बोल्दै नेपाली टोलीकी कप्तान […]

तेक्वान्दो खेलाडीको बिदाइ

काठमाडौँ – दक्षिण कोरियाको गोयाङ सहरमा अप्रिल २१ देखि २४ तारिखसम्म आयोजना हुने वल्र्ड पुम्से तेक्वान्दो च्याम्पियनसिपमा भाग लिने खेलाडीको बिदाइ गरिएको छ। उक्त प्रतियोगितामा नेपालबाट पाँच खेलाडीले प्रतिस्पर्धा गर्नेछन्। उक्त च्याम्पियनसिपमा पुरुष ५० वर्षमुनिको समूहमा रोशन खान, ४० वर्षमुनिको समूहमा कमल श्रेष्ठ, ३० वर्षमुनिको समूहमा प्रेमबहादुर लिम्बू र पार्वती गुरुङ तथा जुनियरतर्फ १७ वर्षमुनिको […]

बक्सिङमा सहभागी हुने खेलाडीको बिदाइ

काठमाडौं, (नेस) । रुसको राजधानी मस्कोमा हुने ५८औं वल्र्ड मिलिटरी बक्सिङ च्याम्पियनसिपमा सहभागी हुने नेपाल सेनाका खेलाडीलाई सोमबार बिदाइ गरिएको छ । सेनाको त्रिभुवन आर्मी क्लबका ८ जना खेलाडीलाई प्रधानसेनापति महारथी प्रभुराम शर्माद्वारा जंगी अड्डामा बिदाइ गरिएको हो । साथै, ७ जना पदाधिकारी पनि मस्कोमा सहभागिता हुनेछन् । प्रतियोगिता यही भाद्र ३१ गतेदेखि असोज १० […]