थाइल्यान्ड प्रस्थान गर्ने जुडो टोलीको बिदाइ

काठमाडौँ – थाइल्यान्डको बैंककमा हुने एसियाली क्याडेट तथा जुनियर जुडो च्याम्पियनसिपमा सहभागी हुने टोलीलाई शुक्रबार बिदाइ गरिएको छ । राष्ट्रिय खेलकुद परिषद्का सदस्य-सचिव टंकलाल घिसिङ र तालिम तथा प्रशिक्षण विभागका उपनिर्देशक हिमालराज दाहालले ४ खेलाडीसहित ८ सदस्यीय नेपाली टोलीलाई सफलताको शुभकामना दिँदै बिदाइ गरे । सदस्य-सचिव घिसिङले राष्ट्रलाई सम्झेर उच्च मनोबलका साथ प्रदर्शन गर्न खेलाडीको […]

सम्बन्धित सामग्री

जापानद्वारा नेपाल जुडो सङ्घलाई पोशाक हस्तान्तरण

जापान सरकारले एसियाली खेलकूद २०२६ लाई लक्षित गरी नेपाल जुडो सङ्घलाई दुई सय ४० थान जुडो पोशाक सहयोगस्वरुप प्रदान गरेको छ । काठमाडौंस्थित जापानी दूतावासमा मंगलबार आयोजित कार्यक्रममा नेपालका लागि जापानका राजदूत किकुता युताकाले उक्त सामग्री जुडो सङ्घका अध्यक्ष दीपकहर्ष बज्राचार्यलाई हस्तान्तरण गर्नुभयो । त्यस अवसरमा नेपाल जुडो सङ्घका पदाधिकारी तथा सदस्य, राष्ट्रिय अन्तर्राष्ट्रिय खेलाडीलगायत …

जुडो र बास्केबलमा नेपालको खराब हार

जुडो : नेपालले पदकको आशा गरेको जुडो पनि हो। तर, जुडोका खेलाडीले सोमबार राम्रो नतिजा निकाल्न सकेनन्। जिओसान लिम्पु जिम्न्यासियम हलमा भएको खेलमा नेपालका तीन खेलाडीले प्रतिस्पर्धा गरेका थिए। मनिता श्रेष्ठ, जंगबहादुर...

नेकोस जुडो च्याम्पियनसिप हुने

चैत ४ र ५ गते काठमाडौमा आयोजना हुने नेकोस छैठौ अन्र्राष्ट्रिय जुडो च्याम्प्यिनसिपमा १९ टोलीले सहभागिता जनाउने भएका छन्।...

नेकोस जुडो च्याम्पियनसिप हुने

चैत ४ र ५ गते काठमाडौमा आयोजना हुने नेकोस छैठौ अन्र्राष्ट्रिय जुडो च्याम्प्यिनसिपमा १९ टोलीले सहभागिता जनाउने भएका छन्।...

जुडो टोली फर्कियो

काठमाडौं (हाम्रो खेलकुद) – थाइल्यान्डको बैंककमा भएको एसियाली क्याडेट तथा जुनियर जुडो च्याम्पियनसिपमा सहभागी भई नेपाली जुडो टोली स्वदेश फर्किएको छ । साउन १ गतेदेखि सुरु प्रतियोगिताको क्याडेटमा २ तथा जुनियरमा २ गरी ४ खेलाडीले प्रतिस्पर्धा गरेका थिए । क्याडेटको पुरुष ५५ केजीमुनि ताराबहादुर भुजेलले पहिलो चरणमा थाइल्यान्डका खेलाडीबाट वाकओभर पाए । त्यसपछि उनी काजाकिस्तान […]

खुल्ला जुडो प्रतियोगिता शनिबारदेखि

२४ चैत, काठमाडौं । नेपाल जुडो संघका पूर्वउपाध्यक्ष अम्बिकाबहादुर क्षेत्री स्मृति खुल्ला जुडो प्रतियोगिताको नवौं संस्करण शनिबारदेखि सुरु हुने भएको छ । क्षेत्री परिवारको प्रयोजन तथा जुडो संघको आयोजनामा हुन लागेको यस प्रतियोगितामा जिल्ला, क्लब संस्था र विद्यालयका गरी २४ टिमका २०० खेलाडीको सहभागिता रहने छ । क्षेत्री अक्षयकोषको वार्षिक ब्याजबाट हरेक वर्ष आयोजना गरिने […]

जुडो टोलीको बिदाई

काठमाडौं (हाम्रो खेलकुद) – लेवनानमा आयोजना हुन लागेको एसियन÷ओसियाना क्याडेट एन्ड जुनियर जुडो च्याम्पियनसिपका लागि नेपाली जुडो टोलीको बिदाई गरिएको छ । चार खेलाडी, १ प्रशिक्षक र दुई अफिसियललाई आइतबार नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जीवनराम श्रेष्ठले सफलताको शुभकामनासहित बिदाई गरे । एसियन/ओसियाना क्याडेट एन्ड जुनियर जुडो च्याम्पियनसिप २ देखि ५ नोभेम्वरमा लेवनानको वेरुतमा हुनेछ । […]

जुनियर जुडो च्याम्पियनसिपका लागि चार खेलाडी छनोट

२४ असोज, काठमाडौं । एसियन/ओसिएना क्याडेट एन्ड जुनियर जुडो च्याम्पियनसिपका लागि ४ जुडो खेलाडी छनोट भएका छन् । नेपाल जुडो संघद्वारा आयोजित छनोट प्रतियोगिताबाट समान २–२ पुरुष/महिला गरी ४ खेलाडी छनोट भएको जुडो संघका अध्यक्ष दीपकहर्ष वज्राचार्यले जनाएका छन् । नयाँबजारको खुशिबुँस्थित बहुउद्देश्यीय मार्सल आर्ट केन्द्रमा भएको छनोट प्रतियोगिताको पुरुष ५५ केजीमुनि ताराबहादुर भुजेल र […]

जुडो टोली स्विट्जरल्यान्ड जाने

आईजेएफ युथ तालिम शिविरमा सहभागी हुन २ खेलाडीसहित ३ सदस्यीय नेपाली जुडो टोली शनिवार स्विट्जरल्यान्डको लेसिन प्रस्थान गर्दैछ । तालिममा सहभागी हुने खेलाडीमा आयुशसिंह साउद र सम्झना थापा छन् । प्रशिक्षकमा राजीव प्रधान छन् । अन्तर्राष्ट्रिय जुडो महासंघ (आईजेएफ), ओलम्पिक सोलिडारिटी र सेर्गइ जुडो क्याम्पको संयुक्त आयोजनामा हुन लागेको तालिम अगष्ट १ देखि ७ तारिखसम्म हुनेछ ।

जुडो टोली स्विट्जरल्यान्ड जाने

आईजेएफ युथ तालिम शिविरमा सहभागी हुन २ खेलाडीसहित ३ सदस्यीय नेपाली जुडो टोली शनिबार स्विट्जरल्यान्डको लेसिन प्रस्थान गर्दैछ । तालिममा सहभागी हुने खेलाडीमा आयुशसिंह साउद र सम्झना थापा रहेका छन् । प्रशिक्षकमा राजीव प्रधान छन् ।अन्तर्राष्ट्रिय जुडो महासंघ (आईजेएफ), ओलम्पिक सोलिडारिटी र सेर्गइ जुडो क्याम्पको संयुक्त आयोजनामा हुन लागेको तालिम अगष्ट १ देखि ७ तारिखसम्म हुने छ । टोलीको हवाइ टिकट÷खान÷बसोबास ओलम्पिक सोलिडारिटी र सेर्गइ जुडो क्याम्पले व्यवस्था गर्ने तथा स्थानिय खर्च आईजेएफले व