मन्त्री श्रेष्ठद्वारा बुद्धिचाल खेलाडीको बिदाइ

काठमाडौँ- ४४ औँ बुद्धिचाल ओलम्पियाडमा सहभागी हुने नेपाली टोलीलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री एवं नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले सफलताको शुभकामना दिँदै बिदाइ गरेका छन्। भारतको चेन्नईमा यही साउन १२ देखि २४ गतेसम्म आयोजना हुने उक्त प्रतियोगितामा सहभागी हुने बुद्धिचाल खेलाडी टोलीलाई आज यहाँ आयोजित एक कार्यक्रममा मन्त्री श्रेष्ठले उच्च मनोबलका साथ सहभागी […]

सम्बन्धित सामग्री

हेटौँडामा एसियाली बुद्धिचाल प्रतियोगिता हुने

बागमती प्रदेशको राजधानी हेटौँडामा एसियाली बुद्धिचाल प्रतियोगिता हुने भएको छ । मकवानपुर जिल्ला बुद्धिचाल संघ, हेटौँडा चेस क्लब र नेपाल खेलकुद महासंघको संयुक्त आयोजनामा १२ देखि १७ मंसिरसम्म अन्तर्राष्ट्रिय एसियाली बुद्धिचाल...

शिक्षामा बुद्धिचाल कार्यक्रममा सहकार्य

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल बुद्धिचाल महासंघले निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) सँगको सहकार्यमा शिक्षामा बुद्धिचाल (चेस इन एजुकेसन) कार्यक्रम घोषणा गरेको छ । महासंघले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै ५ वर्षको लागि ऊक्त कार्यत्रमको घोषणा गरेको हो । महासंघका अनुसार शिक्षामा बुद्धिचाल अन्तर्गत बागमती प्रदेशमा रहेका प्याब्सनमा आबद्ध विद्यालयमा सुरुमा बुद्धिचाल खेलको प्रशिक्षक […] The post शिक्षामा बुद्धिचाल कार्यक्रममा सहकार्य first appeared on हाम्रो खेलकुद.

आशिषलाई खुला बुद्धिचाल उपाधि

दोलखाका आशिष फुयालले राष्ट्रिय खुला र्‍यापिड बुद्धिचाल प्रतियोगिताको उपाधि जितेका छन्।

आशिषलाई खुला बुद्धिचाल उपाधि

दोलखाका आशिष फुयालले राष्ट्रिय खुला र्‍यापिड बुद्धिचाल प्रतियोगिताको उपाधि जितेका छन्।

इलाममा प्रदेशस्तरीय बुद्धिचाल प्रतियोगिता हुने

कोशी प्रदेशस्तरीय बुद्धिचाल (चेस) प्रतियोगिता इलाममा आयोजना गरिने भएको छ। कात्तिक २३, २४ र २५ मा इलाम सदरमुकामको चियाबारीमा ‘सन्तोष अधिकारी स्मृति बुद्धिचाल प्रतियोगिता’ आयोजना गर्न लागिएको हो।...

इलाममा प्रदेशस्तरीय बुद्धिचाल प्रतियोगिता हुने

कोशी प्रदेशस्तरीय बुद्धिचाल (चेस) प्रतियोगिता इलाममा आयोजना गरिने भएको छ। कात्तिक २३, २४ र २५ मा इलाम सदरमुकामको चियाबारीमा ‘सन्तोष अधिकारी स्मृति बुद्धिचाल प्रतियोगिता’ आयोजना गर्न लागिएको हो।...

आशिषलाई राष्ट्रिय एमेच्योर बुद्धिचाल उपाधि

धनगढी (हाम्रो खेलकुद) – दोलखाका आशिष फुयालले सुदुर पश्चिम बुद्धिचाल संघको आयोजनामा भएको मुख्यमन्त्री कप राष्ट्रिय एमेच्योर बुद्धिचाल प्रतियोगिताको उपाधि जितेका छन् । आशिषले अन्तिम चरणको खेलमा मंगलबार पूर्व नेपाल च्याम्पियन पुरुषोत्तम चौलागाईंसंग बराबरी खेलेका थिए । नवौं चरणसम्म भएको खेलमा आषिशले अपराजित रहेर ६ खेलमा जीत निकाले भने ३ खेलमा बराबरी खेल्दै साढे ७ […] The post आशिषलाई राष्ट्रिय एमेच्योर बुद्धिचाल उपाधि first appeared on Hamro Khelkud.

सार्कस्तरीय बुद्धिचाल भोलिदेखि

नेपाल बुद्धिचाल महासंघको आयोजनमा दोस्रो सार्क बुद्धिचाल च्याम्पियनसिप आजदेखि हुँदै छ । ४ असारसम्म हुने प्रतियोगितामा महिला र पुरुष गरी दुई स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।  प्रतियोतिगामा...

नेपाल बुद्धिचाल संघलाई समृद्धि फाईनान्सको साथ

काठमाडौं, ६ कार्तिक । नेपाल बुद्धिचाल संघ र समृद्धि फाईनान्स कम्पनी लिमिटेडका बिच प्रायोजन सम्झौता सम्पन्न भएको छ । नेपाल बुद्धिचाल संघद्धारा आगामी कार्तिक १९ देखि २१ गतेसम्म आयोजना गरिने नेशनल भेट्रान्स चेस च्याम्पियनशीपका लागि उक्त प्रायोजन सम्झौता गरिएको हो । शुक्रबार एक समारोहका बिच नेपाल बुद्धिचाल संघका अध्यक्ष विदुरप्रसाद गौतम तथा समृद्धि फाईनान्स कम्पनी […]

बुद्धिचाल संघका पूर्व अध्यक्ष जोशीको निधन

नेपाल बुद्धिचाल संघका पूर्व अध्यक्ष तथा विश्व बुद्धिचाल महासंघका अनुसाशन आयोगका सदस्य राजेशहरि जोशीको आइतबार निधन भएको  छ । जोशीलाई हृदयघात भएपछि साँझ ७ बजे अस्पताल पुर्याइएको थियो, जहाँ चिकित्सकहरुले उनलाई मृत घोषित गरे । दुई कार्यकाल नेपाल बुद्धिचाल संघको अध्यक्ष रहँदा जोशीले बुद्धिचाल खेलको विकास र विस्तारमा महत्वपूर्ण कार्य गरेका थिए ।  ९÷१० जना रेटेड खेलाडीहरुमै सिमित नेपालले उनको कार्यकालमा ६०० को हाराहारीमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रेटेड खेलाडी उत्पादन गरेको थिय