बक्सिङमा सहभागी हुने खेलाडीको बिदाइ

काठमाडौं, (नेस) । रुसको राजधानी मस्कोमा हुने ५८औं वल्र्ड मिलिटरी बक्सिङ च्याम्पियनसिपमा सहभागी हुने नेपाल सेनाका खेलाडीलाई सोमबार बिदाइ गरिएको छ । सेनाको त्रिभुवन आर्मी क्लबका ८ जना खेलाडीलाई प्रधानसेनापति महारथी प्रभुराम शर्माद्वारा जंगी अड्डामा बिदाइ गरिएको हो । साथै, ७ जना पदाधिकारी पनि मस्कोमा सहभागिता हुनेछन् । प्रतियोगिता यही भाद्र ३१ गतेदेखि असोज १० […]

सम्बन्धित सामग्री

यू–१९ विश्वकपमा सहभागी हुने खेलाडीको बिदाइ

दक्षिण अफ्रिकामा आयोजना हुने आइसिसी यू–१९ (उन्नाइस वर्षमुनि) विश्वकप क्रिकेट प्रतियोगितामा सहभागी हुन जाने नेपाली टोलीलाई बिदाइ गरिएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) द्वारा आयोजित कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टङ्कलाल घिसिङ, क्यानका अध्यक्ष चतुरबहादुर चन्दलगायतले टोलीलाई सफलताको शुभकामना दिनुभयो । आगामी माघ ५ गतेदेखि २८ गतेसम्म आयोजना हुने उक्त प्रतियोगितामा १६ …

प्रधानमन्त्री दाहालले गरे एसियाडमा सहभागी हुने खेलाडीलाई बिदाइ

प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले १९औँ एसियन गेम्समा सहभागी हुने खेलाडी, पदाधिकारी र अफिसियललाई बिदाइ गरेका छन् । बिहीबार प्रधानमन्त्रीनिवास बालुवाटारमा भएको बिदाइ कार्यक्रममा २९ मध्ये १९ खेलका खेलाडीको सहभागिता थियो । १०...

राष्ट्रिय खेलकुदमा सहभागी प्याराग्लाइडिङ खेलाडीको मृत्यु

काठमाडौं।सत्यमोहन जोशीको सम्मानमा सरकारले एकदिन शोक बिदा दिने घोषणा गरेको छ।यो वर्ष १४ दिन ढिला गरी नेपालबाट मनसुन बाहिरिएको छ।काठमाडौंबाट अवैध लागूऔषधसहित चारजना पक्राउ परेका छन्।तिहार नजिकिएपछि नेपालमा एकैदिन १० हजार कुचो बिक्री भएको छ।राष्ट्रिय खेलकुदमा सहभागी एक प्याराग्लाइडिङ खेलाडीको मृत्यु हुन पुगेको छ।

नवौं राष्ट्रिय खेलकुद : प्याराग्लाडिङबाट खसेर खेलाडीको निधन

पोखरा (हाम्रो खेलकुद) – नवौं खेलकुद प्रतियोगिता अन्तर्गत प्याराग्लाडिङको पुरुष क्रस कन्ट्री इभेन्टमा सहभागी खेलाडीको निधन भएको छ । त्रिभुवन आर्मी क्लबका खेलाडीको प्याराग्लाडिङबाट खसेर मृत्यु भएको हो । पोखरा महानगरपालिका १८ सराङकोटमा आइतबार खेल चलिरहेको अवस्थामा आकाशमा उडिरहेको अवस्थामा अकस्मात १०० मिटर माथिबाट खसेको थियो । जमिनमा खस्दा आर्मीका खेलाडी २६ वर्षीय निसिम थापाको […]

विकेश राष्ट्रिय टिमको प्रशिक्षणमा सहभागी नहुने

काठमाडाैँ- नेपाली राष्ट्रिय फुटबल टोलीका सदस्य विकेश कुथुले राष्ट्रिय टाेलीकाे प्रशिक्षणमा सहभागी नहुने भएका छन्। कुथुले शुक्रबार सामाजिक सञ्जालमार्फत आफू पीडित खेलाडीहरूको पक्षमा रहेको बताउँदै प्रशिक्षणमा सहभागी नहुने बताएका हुन्। यसअघि ११ खेलाडीले स्पष्टीकरण दिन गरिएको पत्रकार सम्मेलनमा सहभागिता जनाएका कुथुले आफू फिट हुँदाहुँदै मिडियामा बोलेको आधारमा टिमबाट निकालेको बताउँदै खेलाडीको पक्षमा उभिने जनाए। उनले […]

विश्व महिला बक्सिङ च्याम्पियनसिपमा सहभागी हुने खेलाडीको बन्द प्रशिक्षण सुरु

१३ वैशाख, काठमाडौं । अन्तर्राष्ट्रिय बक्सिङ्ग संघ (आईबीए) विश्व महिला बक्सिङ च्याम्पियनसिप -२०२२ मा सहभागी हुने नेपालका उत्कृष्ट ४ जना खेलाडीलाई नेपाल बक्सिङ संघले बन्द प्रशिक्षणमा बोलाएको छ । संघका प्रवक्ता श्यामकाजी अवालेले प्रशिक्षण सुरु भएको जनाएका छन् । मे ६ देखि २१ तारिख, २०२२मा टर्कीको ईस्तानबुल शहरमा हुन गइरहेको १२ औं विश्व महिला बक्सिङ्ग […]

टोकियो ओलम्पिकमा नेपालबाट ५ खेलाडी सहभागी हुने

काठमाडौं । यही महिना जापानमा सुरु हुने टोकियो ओलम्पिकमा नेपालबाट ५ खेलाडी सहभागी हुने भएका छन् । नेपाल ओलम्पिक कमिटी (एनओसी)का अनुसार नेपालबाट टोकियो ओलम्पिकमा खेल्ने पाँच खेलाडीको टुङ्गो लागेको हो । पौडीका गौरीका सिंह र एलेक्स शाह, एथ्लेटिक्सका गोपिचन्द्र पार्की, सुटिङकी कल्पना परियार र जुडोकी सोनिया भट्टले आसन्न ओलम्पिकमा नेपालको प्रतिनिधित्व गर्नेछन् । सुटिङकी […]

चीनको एक दौड प्रतियोगितामा सहभागी २१ खेलाडीको मृत्यु

बीबीसी। चीनको गान्सु प्रान्तमा आयोजना गरिएको उक म्याराथुन प्रतियोगितामा सहभागी खेलाडीमध्ये२१ जनाको मृत्यु भएको छ। यो प्रतियोगिताको तयारी राम्रो नगरी आयोजना गरेको खेलाडीको मृत्यु भएको स्थानीयले बताएका छन्। समाचार संस्था रोयटर्सका अनुसार प्रतियोगिताको बेला मौसममा एकदम छिटो बदली हुँदा धावकहरुको शनिबार मृत्यु भएको हो। चिसोका कारण धावकको मृत्यु भएको जनाइएको छ। एकसय किलोमिटरको उक्त दौड प्रतियोगिता शनिबार आयोजना गरिएको थियो।