शंकरको रेकर्ड तोड्दै कुलप्रसाद : भाग पुर्याउन लुम्बिनी प्रदेशमा मन्त्रालय फुटाइँदै

 लुम्बिनी प्रदेशमा गठबन्धन दलहरूको सरकार बनेपछि सरकारको आकार थप बढ्ने भएको छ । नेपाली काँग्रेस, नेकपा माओवादी र जसपामा सांसदहरू मन्त्रीका आकाङ्क्षी धेरै भएपछि लुम्बिनी सरकारले मन्त्रालय बढाउने तयारी गरेको हो ।कुलप्रसाद केसीले गत साउन २८ गते नियुक्त भएसँगै  मन्त्रालय बढाए भए गठबन्धन  दलहरूमा पनि  भागबण्डा पुराउने आन्तरिक  योजना बनाएका थिए । हिजो सोमबार  मुख्यमन्त्री  विश्वासको मत  लिएसँगै उनी आजभोलि नै मन्त्री मण्डल विस्तार तयारीमा रहेका छन् । यसअघि सा

सम्बन्धित सामग्री

साक्षर लुम्बिनी प्रदेश घोषणा गर्न कपिलवस्तु बाधक

साक्षर लुम्बिनी प्रदेश घोषणा गर्न कपिलवस्तु बाधक बनेको छ । लुम्बिनी प्रदेशमा रहेका १२ जिल्ला मध्ये ११ जिल्ला साक्षर जिल्ला घोषणा भई सकेको छ । तर अहिले सम्म कपिलवस्तु भने साक्षर जिल्ला घोषणा हुन सकेको छैन ।...

साक्षर लुम्बिनी प्रदेश घोषणा गर्न कपिलवस्तु बाधक

साक्षर लुम्बिनी प्रदेश घोषणा गर्न कपिलवस्तु बाधक बनेको छ । लुम्बिनी प्रदेशमा रहेका १२ जिल्ला मध्ये ११ जिल्ला साक्षर जिल्ला घोषणा भई सकेको छ । तर अहिले सम्म कपिलवस्तु भने साक्षर जिल्ला घोषणा हुन सकेको छैन ।...

लुम्बिनी प्रदेशमा सभामुख र उपसभामुखको चुनाव ३ गते हुने

२८ पुस, काठमाडौं । लुम्बिनी प्रदेशमा सभामुख र उपसभामुख चयनका लागि माघ ३ गते चुनाव हुने भएको छ । लुम्बिनी प्रदेश सभा सचिवालयलले माघ ३ गते मतदान गर्ने गरी सभामुख र उपसभामुखको चुनावी कार्यतालिका सार्वजनिक गरेको छ । सचिवालयका अनुसार माघ २ गते दिउँसो १ बजेदेखि ५ बजेसम्म सभामुख र उपसभामुखको उम्मेदवारी मनोनयन गरिने छ […]

लुम्बिनी प्रदेशमा नयाँ सरकार गठनका लागि आह्वान

लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले लुम्बिनी प्रदेशमा नयाँ सरकार गठनका लागि दाबी पेस गर्न आज दलहरूलाई आह्वान गर्नुभएको छ । उहाँले संविधानको धारा १६८ को उपधारा २ अनुसार नयाँ मुख्यमन्त्री नियुक्तिका लागि प्रदेशसभाका बहुमत सदस्यको दाबी पेश गर्न सात दिनको समय दिएर दलहरूलाई आह्वान गर्नुभएको लुम्बिनी प्रदेश प्रमुखको कार्यालयले जारी गरेको सूचनामा जनाइएको छ …

पर्यटनमा अब्बल लुम्बिनी प्रदेश

कसिस्ने हिमालदेखि मर्चवारसम्म गौमुखीदेखि ठाकुरद्वारासम्म विविधतायुक्त यस प्रदेश सांस्कृतिक, जैविक वातावरणीय लौकिक ऐतिहासिक पुरातात्विक हरेक तहको पर्यटनका दृष्टिले महत्वपूर्ण रहेको हुँदा त्यहीअनुसारले अघि बढनु पर्दछ । नेपालका सात प्रदेशमध्ये लुम्बिनी प्रदेशको आफ्नै पहिचान छ । विश्वमाझ नेपाललाई चिनाउने बुद्ध जन्मस्थल लुम्बिनी र विश्व चर्चित बर्दिया टाइगर लुम्बिनी प्रदेशमा पर्दछन् । लुम्बिनी प्रदेश नेपालको पर्यटन क्षेत्रका […]

लुम्बिनी प्रदेशमा कस्तो रह्यो लोसपाको नतिजा ?

लोकतान्त्रिक समाजवादी पार्टी नेपालले लुम्बिनी प्रदेशमा स्थानीय तहको निर्वाचन परिणामलाई सन्तोषजनक मानेको छ । लुम्बिनी प्रदेशको हकमा पहिलो पटक लोसपा नेपाल स्थानीय निर्वाचनमा सहभागी भएको थियो । जसपाबाट विभाजन भएर बनेको लोसपा नेपालले जसपाको पकड क्षेत्रमा पनि जित हासिल गरेको छ । पार्टीले लुम्बिनी प्रदेश अन्तर्गत रुपन्देहीमा ३ र कपिलवस्तुमा १ सीट जितेको छ भने केही ठाउँमा निकटतम् प्रतिस्पर्धी बनेको छ ।२०७४ सालमा तत्कालीन राजपाले लुम्बिनी प्रदेशमा स्थानीय तहको निर्वाचनमा भाग लिएको थिएन । तत्कालीन र

गठबन्धनले लुम्बिनी प्रदेशमा चुनावी सभा गर्ने

सत्ता गठबन्धन दलले लुम्बिनी प्रदेशमा स्थानीय तहको निर्वाचनलाई लक्षित गरी प्रदेश स्तरीय संयुक्त चुनावी सभा गर्ने निर्णय  गरेको छ ।लुम्बिनी प्रदेश स्तरीय चुनावी गठबन्धन दलहरुमा आवद्ध नेताहरुको उपस्थितिमा बुधबार बुटवलमा बसेको बैठकले स्थानीय तहको निर्वाचनमा गठबन्धनलाई व्यवहारिक रुपमा कार्यान्वयन गर्न विभिन्न निर्णय गरेको छ ।नेपाली काँग्रेस लुम्बिनीका सभापति अमरसिंह पुन, नेकपा (माओवादी केन्द्र) लुम्बिनी प्रदेश समितिका अध्यक्ष सुदर्शन बराल, जनता समाजवादी पार्टी नेपालका लुम्बिनी प्रदेश अध्यक्

लुम्बिनी प्रदेशमा फागुन ३ गते सार्वजनिक विदा

१ फागुन, बुटवल । लुम्बिनी प्रदेश सरकारले प्रदेश स्थापना दिवसको अवसरमा फागुन ३ गते लुम्बिनी प्रदेशमा सार्वजनिक विदा दिने भएको छ । यसअघिको शंकर पोखरेल नृतृत्वको सरकारले दिँदै आएको विदालाई अहिलेको सरकारले पनि निरन्तरता दिएको हो । सरकारले प्रदेश स्थापना दिवस स्थायी राजधानी दाङको देउखुरीमा फागुन ३ गते मनाउने भएको निर्णय गरेको छ । यसअघि […]

लुम्बिनी प्रदेशमा ५ अर्बको क्षति

गत सोमबारदेखि ३ दिनसम्म परेको वर्षाका कारण लुम्बिनी प्रदेशमा पाँच अर्ब बराबरको कृषि उत्पादना क्षति पुगेको ठहर लुम्बिनी प्रदेश सरकारले गरेको छ ।प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले बिहीबार एक विज्ञप्ति प्रकाशित गर्दै वर्षाका कारण प्रदेशका किसानहरुको पाँच अर्ब मूल्य बराबरको बालीमा क्षति पुगेबाट प्रदेश सरकारलाई अत्यन्त दुःखी बनाएको बताएका छन् ।“लुम्बिनी प्रदेशमा बर्दियालगायतका जिल्लामा ३६ हजार […]

लुम्बिनी प्रदेश: १० महिनामा ४९ प्रतिशत खर्च

लुम्बिनी प्रदेशमा यो वर्ष पनि बजेट खर्चको प्रगति सन्तोषजनक छैन । विकास बजेटको खर्चदर न्युन नै छ । लुम्बिनी प्रदेश लेखा नियन्त्रक कार्यालयका अनुसार आर्थिक वर्ष २०७७/०७८ को १० महिनामा पुँजीगत बजेटको खर्चदर जम्मा ४६.१७ प्रतिशत छ ।...