लुम्बिनीमा टुंगियो मन्त्रालय भागवण्डा , एमालेले छान्यो तीन मन्त्री

२७ माघ,बुटवल । लुम्बिनी प्रदेशमा सत्ता साझेदार दलहरुबीच मन्त्रालय भागवण्डा टुंगो लागेको छ । मन्त्रालय बाँडफाँट टुंगो लागेसँगै आइतबार दिउँसो १ बजे मन्त्रीहरुको सपथ ग्रहण कार्यक्रम तय भएको ट । सत्ता साझेदार दलहरुबीच शुक्रबार भएको सहमति अनुसार नेकपा एमालेले मुख्यमन्त्रीसहित ५ मन्त्रालय पााउने भएको छ । तर जनता समाजवादी पार्टी (जसपा) सरकारमा आउन चाहे एमालेले […]

सम्बन्धित सामग्री

गठबन्धनले टुंग्यायो मन्त्रालय भागवण्डा

गठबन्धनमा रहेको सबैभन्दा ठूलो दल नेकपा एमालेले ८, माओवादी केन्द्रले पाँच, राष्ट्रिय स्वतन्त्र पार्टीले चार, जसपाले दुई मन्त्रालय पाउने सहमति भएको एक नेताले जानकारी दिए ।

बागमतीका मुख्यमन्त्रीले कांग्रेसलाई लगाए मन्त्रालय भागवण्डा

बागमती प्रदेशमा गठबन्धन दलहरूबीच मन्त्रालय भागवण्डा लामो समयदेखि अलपत्र रहेकामा मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले नेपाली कांग्रेसलाई मन्त्रालय भाग लगाइदिएका छन् ।

सत्ता गठबन्धनमा यसरी भयो मन्त्रालय भागवण्डा

यद्यपि बुधबार जंख्यामा जुटेको सहमतिमा नेकपा एकीकृत समाजवादी भने सन्तुष्ट छैन । उसले कम्तीमा तीन मन्त्रालय पाउनुपर्ने अडान राख्दै आएको भए पनि बुधबार सो पार्टीको भागमा दुई मन्त्रालय मात्र परेका छन् ।

अर्थमन्त्री पूर्णबहादुर कि नारायणकाजी ?

११ चैत, काठमाडौं । सत्तारुढ दलहरुबीच मन्त्रालय भागवण्डा सहमति नजिक पुगेको छ । सबभन्दा पेचिलो बनेको अर्थ मन्त्रालय कसले लिने भन्ने टुंगो भइसकेको छैन । नेताहरुका अनुसार नेपाली कांग्रेसले ७ वटा र माओवादी केन्द्रले प्रधानमन्त्रीबाहेक ५ वटा मन्त्रालय लिने लगभग सहमति छ । एकीकृत समाजवादी, जनता समाजवादी पार्टीलाई २/२ र अरुलाई १/१ मन्त्रालयमा सहमत गराउने […]

प्रचण्ड–ओलीबीच मन्त्रिपरिषद विस्तारबारे छलफल

२८ पुस, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीचको भेटवार्ता सकिएको छ । प्रधानमन्त्रीको सचिवालयका अनुसार दुई नेताबीच मुख्यत संघीय सरकारको मन्त्रालय भागवण्डा र प्रदेश सरकारको भागवण्डाको विषयमा छलफल भएको छ । सातवटै प्रदेश सरकार बनिसकेका छन् । अब संघीय मन्त्रिपरिषदलाई पूर्णता दिने र […]

एमालेलाई ९, रास्वपालाई एक राज्यमन्त्रीसहित तीन मन्त्रालय

२० पुस, काठमाडौं । सत्तारुढ प्रमुख तीन दलबीच मन्त्रालय भागवण्डा लगभग टुंगिएको छ । यद्यपि मन्त्रिपरिषद् विस्तार भने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिएपछि मात्र हुनेछ । प्रधानमन्त्री प्रचण्डले २६ पुसमा विश्वासको मत लिने तय भएको छ । त्यसअघि सरकारको न्यूनमत साझा कार्यक्रम बनाउन जुटेका सत्तारुढ पाँच दलका शीर्ष नेताहरुको बैठक बुधबार अपराह्न बालुवाटारमा बसेको […]

जनताको बजेट रोकेर मन्त्रालय भागबण्डा नगर्न एमाले प्रदेश १ को चेतावनी

मोरङ- प्रदेश सरकारले जनताको बजेटलाई रोकेर मन्त्रालय भागवण्डा गर्न नहुनेमा नेकपा एमाले प्रदेश १ ले जोड दिएको छ। विराटनगरमा बुधबार बसेको एमाले संसदीय दलको बैठकले टालाटुली सरकारले जनताको विकास बजेट रोकेर मन्त्रालय भागवण्डा गर्न लागेको खबरमा आपत्ति जनाएको नेता बुद्धिकुमार राजभण्डारीले बताए। बैठकपछि संचारकर्मीसंग प्रतिक्रिया दिदैं राजभण्डारीले बैठकले यससंगै विभिन्न ७ वटा निर्णय गरेको बताए। […]

बागमती प्रदेश : मन्त्रालय भागवण्डा नमिल्दा सरकार विस्तारमा अलमल

हेटौंडा : मुख्यमन्त्रीको भागवण्डा मिलाउन सकस परेको सत्तारुढ गठबन्धनलाई बागमती  प्रदेशको मन्त्रालय भागवण्डा पनि पेचिलो बनेको छ।गठबन्धनमा रहेको दलभित्र मन्त्रालयको भागवण्डाको विषयमा सहमति हुन नसक्दा मन्त्रिपरिषद् विस्तार  थप पेचिलो बनेको हो। बागमती प्रदेशमा गठबन्धनको सरकार बनेको १५ दिन भइसक्दा पनि सरकार सञ्चालनको लागि महत्वपुर्ण मन्त्रालयहरू नै रिक्त छन्। महत्वपुर्ण र मालदार मन्त्रालयमा गठबन्धनमा रहेको सबै दलले दाबी गर्दा ती मन्त्रालय रिक्त रहेका हुन्। उसो, त कुन दलले

मन्त्रालय भागवण्डा टुंगियो : काँग्रेसलाई ८, एकीकृत समाजवादी र जसपालाई ४-४ वटा

काठमाडौँ । मन्त्रालय भागवण्डा लगभग टुंगिएको सत्तारुढ दलका नेताहरुले बताएका छन् । मंगलबार विहान सत्तारुढ चार दलका शीर्ष नेताहरुबीच भएको छलफलमा मन्त्रालय भागवण्डा टुंगिएको नेताहरुले बताएका छन् । सहमतिअनुसार सरकरको नेतृत्व गरिरहेको नेपाली काँग्रेसले ८ वटा मन्त्रालय लिने भएको छ । हाल उसले गृह, परराष्ट्र र कानून लिइसकेको छ अब उसले सञ्चारसहितका मन्त्रालय लिनेछ । […]

मन्त्रालय भागवण्डाको कार्य अन्तिम चरणमा छ: प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मन्त्रालय भागवण्डा आजभोलि नै टुंगिने बताएका छन्।...