२११ देशको झन्डासहित सर्वोच्च शिखर सगरमाथा लगायत सात महादेशका अग्ला शिखरहरूमा पु-याउने अभियानको शुभारम्भ

फिफा विश्वकप ट्रफीको (रिप्लिका) र फिफा सदस्य २११ वटा राष्ट्रहरूको झन्डा विश्वको सर्वोच्च शिखर सगरमाथालगायत सात महादेशका अग्ला शिखरहरूमा पु-याउने अभियानको आज शुभारम्भ भएको छ ।बुधबार रिपोर्टर्स क्बल नेपालमा पत्रकार सम्मेलन गर्दै ट्रफी र झण्डा सगरमाथा आरोही नर्बिन मगरले विश्वको सर्वोच्च शिखर सगरमाथालगायत सात महादेशका अग्ला शिखरहरूमा पु-याउने जानकारी दिएका हुन् । सेभेन समिट फर […]

सम्बन्धित सामग्री

सगरमाथा आरोहणका लागि ६३ आरोहीले लिए अनुमति

वसन्त ऋतुको याममा सर्वोच्च शिखर सगरमाथा आरोहण गर्न ६३ आरोहीले आरोहण अनुमति लिएका छन् । पर्यटन विभागका अनुसार साेमबारसम्म पाँच समूहका १३ महिला र ५० पुरुष गरी ६३ आरोहीले अनुमति लिएका हुन् ।

वसन्त यामको सगरमाथा आरोहणका लागि अनुमति दिन सुरु

यस वर्षको वसन्तकालीन यामको सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि शुक्रबारदेखि आरोहण अनुमति दिन सुरु गरिएको छ । पर्यटन विभागका अनुसार यो वर्षको वसन्त ऋतुमा सगरमाथा आरोहणका लागि पहिलो १५ जनाको आरोही समूहले आरोहण अनुमति लिएको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले सगरमाथा आरोहणमा जाने पहिलो आरोही समूहको टिमलिडरलाई आरोहणको अनुमति दिएको पर्यटन …

सगरमाथा क्षेत्र स्वदेशी तथा विदेशी पर्यटकले खचाखच

काठमाडौं । विश्वको सर्वोच्च शिखर सगरमाथा क्षेत्र स्वदेशी तथा विदेशी पर्यटकले खचाखच हुन थालेको छ । पछिल्लो एक महिना असोजमा मात्रै १२ हजार ४ सय ५१ जना पर्यटक खुम्बु पुगेको सगरमाथा राष्ट्रिय निकुञ्जको तथ्यांक छ । सगरमाथा क्षेत्रमा प्रवेश गर्ने पर्यटकको जोरसल्ले प्रवेशद्वारमा अनिवार्य दर्ता गर्ने व्यवस्था छ । सगरमाथा लगायतका हिमाली दृश्यको अवलोकन गर्ने […]

गायक राजु लामाले गरे सर्वोच्च शिखर आरोहण

गायक राजु लामाले सर्वोच्च शिखर सगरमाथा आरोहण गरेका छन् । उनी सोमबार बिहान सगरमाथाको चुचुरोमा पुग्न सफल भएका हुन् । इम्याजिन नेपाल एक्सपिडिसनले आफ्नो टिमले बिहान ४ बजेदेखि ६ बजेर ४० मिनेटसम्म सबै जना सगरमाथाको चुचुरोमा पुगेको सामाजिक संजालमार्फत सार्वजनिक गरेको छ ।इम्याजिन नेपाल एक्सपिडिसनका तर्फबाट २७ जनाले सगरमाथा चुमेका छन् । आरोहण दलको नेतृत्व मिङ्मा जीले गरेका थिए । उनले भने अक्सिजनबिनै चुचुरो चढेको जनाइएको छ । इम्याजिन नेपाल एक्सपिडिसन ग्रुपमा नेपाल, चीन, अष्ट्रेलिया, रुस लगायतका आरोही सहभा

सगरमाथा चढ्न ५८ देशका तीन सय १६ आरोहीलाई अनुमति

यस वर्षको वसन्त ऋतुमा सर्वोच्च शिखर सगरमाथा आरोहण गर्न ५८ देशका तीन सय १६ आरोहीले अनुमति लिएका छन् । अमेरिकाबाट मात्रै ६४ आरोहीले सगरमाथा चढ्न अनुमति लिएको पर्यटन विभागले जनाएको छ ।...

विश्वकीर्तिमानी सगरमाथा आरोहीको बालबिवाह रोकथाम अभियान सुरु

विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणमा विश्वकीर्तिमान बनाउनुभएकी आरोही तथा सामाजिक अभियन्ता कल्पना महर्जनले बालविवाह रोकथाम अभियानलाई ललितपुरबाट सुरु गर्नुभएको छ । उहाँले २०७६ जेठ ९ गतेका दिन सर्वोच्च शिखर सगरमाथाको चुचुरोबाट उद्घोष गरेको बालविवाह रोकथाम अभियानलाई ललितपुरबाट सुरु गर्नुभएको हो । गोदावरी नगरपालिकासँगको सहकार्यमा शान्ति शिक्षा अभियान नेपालको आयोजनामा गोदावरी नगरपालिका–८ डुकुछापको सामुदायिक विद्यालयका विद्यार्थीका …

सगरमाथा आरोहीको बिदाइ

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि जान लागेका मङ्गोलिन हार्टका गायक राजु लामा र अभिनेत्री दिया पुनलाई आज बिदाइ गरेका छन्।...

होचा र फरक क्षमताका सागरको अग्लो सगरमाथा चढ्ने तयारी

होचा सागर सुनार (विश्वकर्मा)ले विश्वकै सर्वोच्च शिखर सगरमाथा चढ्ने तयारी गरेका छन्। केवल ३ फुट ७ ईञ्च मात्र उचाई भएका २८ वर्षीय सागरले सर्वोच्च शिखर सगरमाथा चढेर गिनिज बुक अफ वर्ल्ड रेकर्डमा नाम दर्ता गराउने तयारी गरेका हुन्। सागर होचासँगै फरक क्षमताका पन...

अमेरिकी गायक माइक पोस्नर सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा

काठमाडौं : अमेरिकी प्रख्यात गायक माइक पोस्नरले विश्वकै सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा पाइला टेकेका छन्। पोस्नरले मंगलबार विहान सगरमाथामा पाइला टेकेका सेभेन समिट ट्रेकका अध्यक्ष मिङ्मा शेर्पाले जानकारी दिए।  अमेरिकी प्रख्यात गायक माइक पोस्नर, विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि ७ अप्रिलमा नेपाल आइपुगेका थिए। सामाजिक सञ्जालमार्फत उनले सगरमाथा आरोहणका लागि नेपाल आइपुगेको जानकारी दिएका थिए।  नेपाल पुगेर आफू अत्यन्त खुशी भएको पनि उनले उल्लेख गरेका छन्।२२ वर्षको उमेरमा ३१