सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा पुग्यो चिनियाँ अनुसन्धान टोली, के अध्ययन गर्दैछ ? (भिडियो)

चीनको अनुसन्धान टोली सन् २०१७ यता दोस्रोपटक सर्वोच्च शिखर सगरमाथा आरोहण गर्न सफल भएको छ । चिनियाँ वैज्ञानिकहरूको टोलीले मंगलबार राति १२ बजेर ३० मिनेट जाँदा सगरमाथाको सफल आरोहण गरेको हो ।

सम्बन्धित सामग्री