पेचिलो बन्दै गृहमन्त्री विवाद: समिति नबने बैठक चल्न नदिने कांग्रेस,ओली भन्छन्,‘सम्भव छैन’

प्रधानमन्त्री दाहाल र सांसदहरुबीचको प्रश्नोत्तर सकिए लगत्तै कांग्रेस प्रमुख सचेतक लेखकले सभामुख देवराज घिमिरेसँग विशेष समय मागेर संसदीय छानबिन समितिको थप माग तेर्साए।...

सम्बन्धित सामग्री

सार्वजनिक सेवा चुस्त बनाउन गृहमन्त्रीद्वारा समिति गठन

उप-प्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले गृह प्रशासन सुधारका लागि नीतिगत पहल गर्न एक समिति र पाँच उपसमिति गठन गरेका छन्।...

सार्वजनिक सेवा चुस्त बनाउन गृहमन्त्रीद्वारा समिति गठन

उप-प्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले गृह प्रशासन सुधारका लागि नीतिगत पहल गर्न एक समिति र पाँच उपसमिति गठन गरेका छन्।...

गृहमन्त्री रवि लामिछानेले गोलमोटल सूचना दिएपछि...

गृहमन्त्री लामिछानेले एमाले अध्यक्ष ओलीको नेतृत्वमा न्यूनतम साझा कार्यक्रम बनाउन समिति गठन भएको जानकारी दिए । तर, न्यूनतम साझा कार्यक्रम बनाउन उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलको संयोजकत्वमा समिति गठन भएको रहेछ ।

गृहमन्त्री र सिके राउतको पार्टीबीच छलफल

गृहमन्त्री बालकृष्ण खाँणले सिके राउत नेतृत्वको जनमत पार्टीका प्रतिनिधिसँग छलफल गरेका छन् ।  गृहमन्त्री खाँणसँग उच्चस्तरीय समिति गठनसहित किसान आन्दोलनको मुद्दा सम्बोधन गर्ने विषयमा छलफल भएको जनमत पार्टीका महासचिव चन्दन सिंहले बताएका छन् । ‘हाम्रो मागप्रति गृहमन्त्री सकारात्मक हुनुहुन्छ,’ चन्दन सिंहले भने, ‘माग जायज भएकोले प्रधानमन्त्री पनि सकारात्मक हुनुहुन्छ । तपाईँहरूको माग सम्बोधन गर्न मन्त्रिपरिषद्मा लैजान्छु भन्नुभएको छ ।’  -न्युज कारखाना &nbs

सरकारले तत्काल छानबिन समिति गठन गरेको छ : गृहमन्त्री खाँण

गृहमन्त्री बालकृष्ण खाँणले महाकाली नदी पार गर्नेक्रममा तुइनबाट दार्चुलाका जयसिंह धामी बेपत्ता भएको घटनाको सत्यतथ्य सार्वजनिक गर्न सरकारले तत्काल छानबिन समिति गठन गरेको बताएको छ ।गृहमन्त्री खाँणले सो घटनाका सम्बन्धमा छानबिन समितिले दिएको प्रतिवेदनको आधारमा सरकार जस्तोसुकै कदम चाल्न पनि तयार रहेको बताउनु भयो । मंगलबार प्रतिनिधिसभाको बैठकमा सांसदहरूले सोधेका प्रश्नको जवाफ दिने क्रममा उनले […]

गृहमन्त्री खाँणसँग सांसदहरुको सवाल–जवाफ

गृहमन्त्री बालकृष्ण खाँणले महाकाली नदी पार गर्नेक्रममा तुईनबाट दार्चुलाका जयसिंह धामी वेपत्ता भएको घटनाको सत्यतथ्य सार्वजनिक गर्न सरकारले तत्काल छानबिन समिति गठन गरेको बताएका छन्।

छानबिन समिति राति डडेल्धुरा बास बसी आज दार्चुला प्रस्थान : गृहमन्त्री खाँण

गृहमन्त्री बालकृष्ण खाँणले दार्चुलामा तुइनबाट खसेर बेपत्ता भएको घटनाबारे सत्यतथ्य पत्ता लगाउन गृह मन्त्रालयबाट गठित छानबिन समिति सोमवार राति डडेल्धुरा बास बसी दार्चुलाका लागि प्रस्थान गरेको जानकारी दिएका छन् । मंगलवारको प्रतिनिधिसभा बैठकमा घटनाबारे जानकारी गराउँदै मन्त्री खाँणले भने, ‘साउन १८ गते राति डडेल्धुरा वास बसी आज दार्चुलाको खलंगाका लागि प्रस्थान गरिसक्नुभएको छ ।’ साउन १७ गते गृहमन्त्रीस्तरीय निर्णयबाट मन्त्रालयका सहसचिव जनार्दन गौतमको संयोजकत्वमा ५ जनाको छानबिन समिति गठन गरिएको र १० दिनमा प्रतिवेद...

विप्लवसँग वार्ता गर्न सरकारद्वारा गृहमन्त्री थापाकाे नेतृत्वमा समिति गठन

काठमाण्डाै – सरकारले नेत्रविक्रम चन्द नेतृत्वकाे विप्लव समूहसँग वार्ता गर्न समिति गठन गरेकाे छ ।  सरकारले गठन गरेकाे वार्ता समितिमा गृहमन्त्री रामबहादुर थापा बादल संयाेजक रहनुभएकाे छ । त्यस्तै प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार डाक्टर राजन भट्टराई रहनुभएकाे छ । — Surya Thapa (@ThapajiSurya) March 2, 2021 सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले पत्रकार सम्मेलन गरेर गृहमन्त्री थापाको नेतृत्वमा दुई सदस्यीय वार्ता समिति गठन गरिएको जानकारी दिनुभएको हो...