सरकारले तत्काल छानबिन समिति गठन गरेको छ : गृहमन्त्री खाँण

गृहमन्त्री बालकृष्ण खाँणले महाकाली नदी पार गर्नेक्रममा तुइनबाट दार्चुलाका जयसिंह धामी बेपत्ता भएको घटनाको सत्यतथ्य सार्वजनिक गर्न सरकारले तत्काल छानबिन समिति गठन गरेको बताएको छ ।गृहमन्त्री खाँणले सो घटनाका सम्बन्धमा छानबिन समितिले दिएको प्रतिवेदनको आधारमा सरकार जस्तोसुकै कदम चाल्न पनि तयार रहेको बताउनु भयो । मंगलबार प्रतिनिधिसभाको बैठकमा सांसदहरूले सोधेका प्रश्नको जवाफ दिने क्रममा उनले […]

सम्बन्धित सामग्री

छानबिन समिति राति डडेल्धुरा बास बसी आज दार्चुला प्रस्थान : गृहमन्त्री खाँण

गृहमन्त्री बालकृष्ण खाँणले दार्चुलामा तुइनबाट खसेर बेपत्ता भएको घटनाबारे सत्यतथ्य पत्ता लगाउन गृह मन्त्रालयबाट गठित छानबिन समिति सोमवार राति डडेल्धुरा बास बसी दार्चुलाका लागि प्रस्थान गरेको जानकारी दिएका छन् । मंगलवारको प्रतिनिधिसभा बैठकमा घटनाबारे जानकारी गराउँदै मन्त्री खाँणले भने, ‘साउन १८ गते राति डडेल्धुरा वास बसी आज दार्चुलाको खलंगाका लागि प्रस्थान गरिसक्नुभएको छ ।’ साउन १७ गते गृहमन्त्रीस्तरीय निर्णयबाट मन्त्रालयका सहसचिव जनार्दन गौतमको संयोजकत्वमा ५ जनाको छानबिन समिति गठन गरिएको र १० दिनमा प्रतिवेद...