विप्लवसँग वार्ता गर्न सरकारद्वारा गृहमन्त्री थापाकाे नेतृत्वमा समिति गठन

काठमाण्डाै – सरकारले नेत्रविक्रम चन्द नेतृत्वकाे विप्लव समूहसँग वार्ता गर्न समिति गठन गरेकाे छ ।  सरकारले गठन गरेकाे वार्ता समितिमा गृहमन्त्री रामबहादुर थापा बादल संयाेजक रहनुभएकाे छ । त्यस्तै प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार डाक्टर राजन भट्टराई रहनुभएकाे छ । — Surya Thapa (@ThapajiSurya) March 2, 2021 सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले पत्रकार सम्मेलन गरेर गृहमन्त्री थापाको नेतृत्वमा दुई सदस्यीय वार्ता समिति गठन गरिएको जानकारी दिनुभएको हो...

सम्बन्धित सामग्री

आन्दाेलनरत चिकित्सक र सरकारबीच वार्ता हुँदै

आन्दोलनरत चिकित्सकहरूका मागका सम्बन्धमा छलफल गर्न सरकारले वार्ता समिति गठन गरेको छ ।

भीम रावलसँग वार्ता गर्न एमालेद्वारा समिति गठन

काठमाडौँ- नेकपा एमालेले पूर्वउपाध्यक्ष भीम रावलसँग वार्ता गर्न तीन सदस्यीय समिति गठन गरेको छ । शनिबार बसेको पार्टीको सचिवालयको बैठकले उपाध्यक्ष विष्णुप्रसाद पौडेलको ‌संयोजकत्वमा गठन गरेको समितिमा सुदूरपश्चिमका इन्चार्ज लेखराज भट्ट र सहइन्चार्ज कर्णराज थापा पनि सदस्य छन् । रावलसँग वार्ता गरी पार्टीमा जिम्मेवारी दिने सचिवालय बैठकको निर्णय छ ।

सरकारसँग वार्ता गर्न विद्यालय कर्मचारी परिषदद्वारा ७ सदस्यीय समिति गठन

काठमाडौँ । आन्दोलनरत नेपाल विद्यालय कर्मचारी परिषद्ले सरकारसँग वार्ता गर्नको लागि सात सदस्यीय समिति गठन गरेको छ । परिषद् अध्यक्ष गङ्गाराम तिवारीको संयोजकत्वमा सात सदस्यीय समिति गठन गरिएको हो ।  समितिमा महासचिव शान्तिनाथ योगी, वरिष्ठ उपाध्यक्षद्वय प्रदिप श्रेष्ठ, लक्ष्मण भट्ट, उपाध्यक्ष रामप्रकाश कुमाई, उप-महासचिव प्रेबबहादुर खत्री र आन्दोलन परिचालन समितिका संयोजक बबन कुमार मिश्र रहेका […]

चुनावी तालमेल गर्न त्रिपाठीले गरे वार्ता समिति गठन

काठमाडौं, ९ साउन । ह्दयेश त्रिपाठीले नेतृत्व गरेको जनता प्रगतीशील पार्टीले अन्य दलहरुसँग छलफलका लागि वार्ता समिति गठन गरेको छ । पार्टीले चुनावी तालमेलका लागि पार्टीका वरिष्ठ उपाध्यक्ष डा.शिवजी यादवको संयोजकत्वमा वार्ता समिति गठन गरेको हो । समितिमा उपाध्यक्ष सबिर हुसैन र केन्द्रीय सदस्य बाबा सरकार पनि रहेका छन् । पार्टीले आगामी चुनावको लागि तालमेल […]

चुनावी गठबन्धनका लागि लुम्बिनीमा कांग्रेसद्वारा वार्ता समिति गठन

बुटवल – नेपाली कांग्रेस लुम्बिनी प्रदेशले प्रदेशभर चुनावी गठबन्धन बनाउन सभापति अमरसिंह पुनको संयोजकत्वमा वार्ता समिति गठन गरेको छ। कांग्रेसको बुटवलमा सम्पन्न प्रदेश समितिको बैठकले सत्तारुढ दलहरुसँग जिल्लास्तरमा भइरहेको वार्तालाई सघाउँदै गठबन्धन थप बलियो बनाउनका लागि सभापति पुनको संयोजकत्वमा वार्ता समिति बनाएको हो। समितिको सदस्यमा भरत कुमार शाह, भुवन प्रसाद श्रेष्ठ, राजु खनाल, प्रकाश राना […]

बेलायतसँग वार्ताका लागि समिति गठन गर्न सत्याग्रहको आग्रह

काठमाडौं । ब्रिटिश गोर्खा भूपू सत्याग्रह समितिले बेलायत सरकारसँग वार्ता गर्नको लागि छिटोभन्दा छिटो वार्ता समिति गठन गर्न नेपाल सरकारसँग माग गरेको छ । सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै सत्याग्रह समितिले चाँडोभन्दा चाँडो नेपाल सरकारले समिति गठन गरेर वार्ता गर्न माग गरेको हो । समितिकी सचिव पुष्पा राणा घलेले छिटोभन्दा छिटो वार्ता समिति गठन गर्न […] The post बेलायतसँग वार्ताका लागि समिति गठन गर्न सत्याग्रहको आग्रह appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

बिपी प्रतिष्ठानका आन्दोलनरत पक्षसँग वार्ता गर्न तीन सदस्यीय समिति गठन

स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले डा कृष्णप्रसाद पौडेलको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेका हुन्।

राप्रपाले गठन गर्यो ३ सदस्यीय वार्ता समिति

राष्ट्रिय प्रजातन्त्र पार्टीले समान विचारधारा भएका समूह र व्यक्तिहरुसँग वार्ता गर्नका लागि ३ सदस्यीय वार्ता समिति गठन गरेको छ । बुधबार बसेको राप्रपाको केन्द्रीय विशेष समितिको बैठकले नेता बुद्धिमान तामाङको संयोजकत्वमा ३ सदस्यीय वार्ता समिति गठन गर्ने निर्णय गरेको हो । वार्ता समितिको अन्य सदस्यमा नेताद्वय जगत गौचन र ऋषिबाबु परियार रहेका छन् ।बैठकले उद्धव पौडेलको संयोजकत्वमा आर्थिक समिति गठन गर्नुका साथै आर्थिक क्षेत्र सम्बन्धी अन्तरक्रिया कार्यक्रम आयोजना गर्ने जिम्मेवारी समेत दिएको छ । त्यस्

विवेकशील साझाद्वारा राजनीतिक संवाद समिति गठन

विवेकशील साझा पार्टीले विभिन्न पार्टी, समूह, अभियान र व्यक्तिहरूसँग सम्भावित एकता, सम्मिलन र सहकार्यको अन्वेषण र वार्ता गर्नका लागि राजनीतिक संवाद समिति गठन गरेको छ