१५ भदौ, काठमाडौं । गत ११ साउनमा यातायात व्यवस्था विभागका महानिर्देशक रहेका नारायणप्रसाद भट्टराईले औपचारिक रुपमा बिदा लिए । उनी ७ साउनमा गृह मन्त्रालयमा सरुवा भएदेखि नै विभागका लागि नयाँ महानिर्देशक पठाउन प्रयत्न भइरहेको थियो । तर, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले नयाँ महानिर्देशक नभेटाएपछि भट्टराईले धेरै दिन कुर्न चाहेनन् । भट्टराई रमाना लिएर हिँडेपछि […]