नेकपाको केन्द्रीय कमिटीमा ३३ प्रतिशत महिला महाधिवेशनपछि मात्र !

९ जेठ,काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीकी केन्द्रीय सदस्य तथा सांसद विन्दा पाण्डेले ट्वीटमार्फ निर्वाचन आयोगको ध्यानाकर्षण गराइन्-राजनीतिक दल दर्ता सम्बन्धी कानुन २०७४ को दफा १५-४ अनुसार दल दर्ता गर्दा दलको सबै तहको समितिमा एक तिहाई महिला सदस्य हुने व्यवस्था गर्नुपर्नेछ । नेकपा दर्ता हुँदा यो लागू हुनुपर्छ कि पर्दैन, निर्वाचन …

सम्बन्धित सामग्री

१० जना केन्द्रीय सदस्य मनोनित गर्दा देउवाले दिए चार नेतालाई भाग

नेपाली काँग्रेस सभापति शेरबहादुर देउवाले १० जना महिला केन्द्रीय सदस्य मनोनित गरेका छन् । केन्द्रीय कमिटीमा महिला सहभागिता ३३ प्रतिशत पुर्याउन देउवाले मंगलबार १० जना केन्द्रीय सदस्य मनोनित गरेका हुन् । काँग्रेस केन्द्रीय समितिमा यसअघि ४३ जना महिलाको उपस्थिति थियो ।अब १० जना थपिएका छन् । १० जना महिला केन्द्रीय सदस्य मनोनित गर्दा सभापति देउवाले शेखर कोइराला, प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला र शशांक कोइराला निकटलाई पनि समेटेका छन् ।यसअघि पार्टीमा एकलौटी गरेको आरोप खेप्दै आएका देउवाले मंगलबार शेखर

एकता र विभाजनको मनोविज्ञानलाई समाहित गर्दै सकियो एमाले महाधिवेशन

आम राजनीतिक चासोका बीच चितवनको सौराहमा सम्पन्न नेकपा (एमाले) को दशौँ राष्ट्रिय महाधिवेशनले पार्टीभित्र देखिएका तीन धारलाई समाहित गरेको छ । महाधिवेशनले पूर्ववत् एमाले, नेकपा (माओवादी केन्द्र)बाट एकतामा सामेल र १० बुँदे सहमतिका पक्षधरको मनोविज्ञानलाई समाहित गरेको छ । महाधिवेशनपछि एकता, ऊर्जा र सङ्कल्पको भावना बोकेर प्रतिनिधि फर्कन थालेका छन् । कूल ३०१ सदस्यीय केन्द्रीय कमिटीमा ३३ प्रतिशत महिला, अन्य जातजातिगत प्रतिनिधित्वसहित अधिकांश युवा अनुहारको प्रवेशले पनि एमालेभित्र ऊर्जा उत्पन्न भएको मानिएको छ । तत्कालीन ने...

खोटाङमा एमालेको नयाँ प्रयोग, वडा कमिटीका पदाधिकारी र सदस्य सबै महिला

खोटाङ । विधानमा पार्टीका सबै कमिटीमा ३३ प्रतिशत महिला प्रतिनिधित्व अनिवार्य गराएको एमालेले खोटाङको एउटा वडामा भने सबै पदाधिकारी र सदस्यहरुमा महिलामात्रै निर्वाचित गरेको छ । हलेसी तुवाचुङ नगरपालिका वडा नम्बर ३ को अधिवेशनले महिलामात्रै रहेको ३१ सदस्यीय कमिटी चयन गरेको हो । च्यास्मिटारमा भएको अधिवेशनको प्रमुख अतिथी पनि महिला नै थिइन्, रुपाकोट मझुवागढीकी उपमेयर […]

३३ प्रतिशत महिला अनिवार्य हुने विधान ल्याउने ओलीको घोषणा

नेकपा एमाले अध्यक्ष केपी ओलीले आउने विधान महाधिवेशनबाट पार्टीको केन्द्रीय कमिटीमा ३३ प्रतिशत महिला अनिवार्य हुने विधान ल्याउने घोषणा गरेका छन् । उनले  जनताको बहुदलीय जनवादको मार्गदर्शनमा त्यसलाई विकसित गर्दै समाजवादोन्मुख प्रणालीमा मुलुकलाई लान पार्टीले अगुवाइ गर्ने पनि जनाएका छन् ।सम्पादकहरुले मंगलबार आयोजितको अन्तर्क्रियामा तत्कालीन नेकपा र एमालेको विभाजन रोक्न  तथा अघिल्लो नेतृत्वको सरकार टिकाएर पाँच वर्ष सञ्चालन गर्न नसक्नुमा अध्यक्ष ओलीको काम गर्ने शैली वा व्यवहार जिम्मेवार हो होइ

एमाले स्थायी कमिटीमा कोही महिला नेता अटाएनन्

काठमाडौँ। नेकपा एमालेको आज गठन भएको १९ सदस्यीय स्थायी कमिटीमा एकजना पनि महिला प्रतिनिधित्व नभएपछि चर्को आलोचना भएको छ। केही महिनाअघि मात्र प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीले पार्टीका हरेक कमिटीमा ३३ प्रतिशत महिला सहभागिता पुर्‍याउने घोषणा गरेका थिए तर आज गठित स्थायी कमिटीमा कोही महिला सदस्य नभएपछि पार्टीका महिला नेत्रीहरूले यसलाई तत्कालै सच्याउन नेतृत्वलाई दवाब दिएका छन्।

पार्टीकाे सबै कमिटीमा ३३ प्रतिशत महिला सहभागिता हुनुपर्ने अनेमसंघको माग

काठमाडौं। एमाले भातृ संगठन अनेमसंघले पार्टीका सबै तहका कमिटिहरुमा ३३ प्रतिशत महिलाको अनिवार्य सहभागिता हुनु पर्ने माग राखेको छ। अनेमसंघले तीनै तहको निर्वाचनमा उम्मेदवारी चयनमा पनि महिलाको सहभागिता अनिवार्य हुनु पर्ने माग गरेको छ। शुक्रबार एमालेको दशौं महाधिवेशन आयोजक कमिटीको बैठकमा यो सुझावसहितको प्रस्ताव पेश गरेको एमाले केन्द्रीय कमिटी सदस्य एवं अनेमसंघकी सचिव सुजिता शाक्यले बताइन्।

नेकपाले सबै कमिटीमा ३३ प्रतिशत महिला अनिवार्य गर्ने

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले सबै तहका कमिटीमा ३३ प्रतिशत महिला अनिवार्य गर्ने भएको छ ।

नेकपाको विधानः नछापिँदै संशोधनको तयारी, तल्ला कमिटीको आकार बढ्ने

२४ जेठ, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले दल दर्ताको मान्यता प्राप्त गरे पनि विधानमा सामान्य हेरफेर हुने भएको छ । निर्वाचन आयोगले ३ महिनाभित्र केन्द्रीय कमिटीमा ३३ प्रतिशत महिला समावेश गराउन दलहरुलाई निर्देशन दिएसँगै नेकपाको विधान परिमार्जन हुन लागेको हो । नेकपाका एक नेताले निर्वाचन आयोगले दिएको निर्देशनलाई ध्यान …