एमाले केन्द्रीय कमिटीमा हुँदैछ युवा महिलाको ‘सामूहिक डेब्यू’, क-कसले गर्दैछन् तयारी ? (सूचीसहित)

२२५ सदस्यीय केन्द्रीय कमिटीमा कम्तिमा ३३ प्रतिशत अर्थात ७५ जना महिला केन्द्रीय सदस्य निर्वाचित हुनेछन् । हाल एमालेको केन्द्रीय कमिटीमा १९८ सदस्य छन् तीमध्ये २८ जनामात्र महिला छन् ।

सम्बन्धित सामग्री

एमाले केन्द्रीय कमिटी बैठक सुरु

काठमाडौँ– नेकपा एमालेको केन्द्रीय कमिटी बैठक सुरु भएको छ । ‘झुलाघाटदेखि चिवाभञ्ज्याङसम्म समृद्धिका लागि संकल्प यात्रा’ अभियानको तयारी, समसामयिक राजनीतिक गतिविधि लगायतका विषयमा छलफल गर्नका लागि बैठक ललितपुर, च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा बसिरहेको छ ।  पार्टीले यही मङ्सिर १४ गतेदेखि एमालेले सामाजिक सद्भाव र राष्ट्रिय एकताको प्रवर्द्धनका लागि लोकमार्ग केन्द्रित ‘झुलाघाटदेखि चिवाभञ्ज्याङसम्म समृद्धिका लागि संकल्प […]

एमाले केन्द्रीय कमिटी बैठक स्थगित

काठमाडौं । नेकपा (एमाले) को केन्द्रीय कमिटी बैठक स्थगित भएको छ । माघ २९ र फागुन १ गते बस्ने भनिएको केन्द्रीय कमिटी बैठकको तयारी नपुगेकाले स्थगित गरिएको एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले बताउनुभयो । उहाँका अनुसार बैठकको मिति चाँडै नै तय गरिनेछ । एमालेले निर्वाचनको समीक्षा, प्रतिनिधि सभा सदस्यका लागि उपनिर्वाचन, समसामयिक राजनीति, संगठन […]

एमाले केन्द्रीय कमिटी बैठक आज, अध्यक्षले राजनीतिक प्रतिवेदन पेस गर्ने

नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आजबाट सुरु हुँदै छ । आज र भोलि बस्ने केन्द्रीय कमिटी बैठकले पोलिटब्युरो बैठकले तय गरे एजेन्डामाथि छलफल गर्नेछ । यसअघि बिहीबार बसेको पोलिटब्युरो बैठकले आगामी निर्वाचनको तयारी, निर्वाचनमा उमेदवारको छनोटसम्बन्धी मापदण्ड, वर्तमान अवस्था समेटिएको अध्यक्ष केपी ओलीको राजनीतिक प्रतिवेदन पेस गर्नेलगायतका ११ एजेन्डा तय गरेको छ । त्यस्तै संगठित सदस्यहरूको व्यवस्थापन, परिषद् तथा आयोगको प्रतिवेदन पेस गर्नेलगायतका एजेन्डा पनि तय गरेको छ । यी एजेन्डामाथि छलफल गरेर क

एमाले केन्द्रीय कमिटी बैठक बस्दै, यस्ता छन् छलफलका एजेन्डा

काठमाडौं। नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज बस्दैछ। बबरमहलस्थित कार्की ब्यांकेटमा अहिले ११ बजेदेखि सुरु हुने बैठक स्थानीय तह निर्वाचनको तयारीमा केन्द्रित रहनेछ। आजको बैठकमा चुनावी घोषणा पत्र तथा उम्मेदवार चयनको मापदण्ड र अन्य दलहरुसँग सम्भावित तालमेलको विषयमा पनि छलफल गर्ने तयारी रहेको छ । बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले पेश गर्ने राजनीतिक प्रतिवेदन […]

एमाले केन्द्रीय कमिटी आजदेखि सुरु हुँदै

काठमाडौं :  नेकपा एमाले केन्द्रीय कमिटीको बैठक आजदेखि सुरु हुँदैछ।कार्की  बैंक्वेट बबरमहलमा आज  बिहान ११ बजे  बैठक बोलाइएको केन्द्रीय कार्यलय सचिव डा भीष्म अधिकारीले जनाकारी दिए। बैठक आज र भोलि चल्नेछ।बैठकमा बैठकमा सातैवटा प्रदेशका अध्यक्षहरूले पार्टीको वर्तमान अवस्था, स्थानीय तहमा हालको स्थिति र सम्भावित अवस्थाका बारेमा रिपोर्टिङ गर्ने तयारी छ। यसैगरी चुनावी घोषणापत्र, उमेदवार चयनका मापदण्डलगायत विषयमा पनि छलफल गरिने छ।बैठकमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक र महासचिव

एमाले केन्द्रीय कमिटी बैठक सकियो, कारबाहीको निर्णय भएन

काठमाडौं : चार दिनदेखि जारी नेकपा एमालेको केन्द्रीय कमिटी बैठक बिहीबार सकिएको छ।बैठकले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्ने र विश्वासको मत दिने सांसदलाई कारबाहीको निर्णय गरेन। बुधबार २४ घण्टे स्पष्टीकरण माग गर्दै पत्र पठाए पछि नेपाल पक्षले समयमै त्यसको जवाफ दिइसकेको छ । दिउँसो २ बजेसम्म स्पष्टीकरणको जवाफ कुर्ने र ३ बजे बस्ने केन्द्रीय कमिटी बैठकबाट उनीहरुलाई कारबाही गर्ने तयारी थियो। तर एकताका लागि अधिकतम प्रयास गर्ने भन्दै बैठक सकिएको पार्टी प्रव

एमाले केन्द्रीय कमिटी बैठक बस्दै, माधव नेपालसहितलाई कारबाहीको तयारी

काठमाडौँ । नेकपा एमाले केन्द्रीय कमिटी बैठक बस्दै छ । ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानको भवनमा बिहान ११ बजे बैठक बस्न लागेको हो । एमाले कार्यालयका सचिव शेरबहादुर तामाङका अनुसार बैठकमा विधान अधिवेशन र पार्टीको निर्देशन अवज्ञा गर्ने नेतामाथि कारबाहीका सन्दर्भमा छलफल हुने छ ।एमालेले यही साउन २५ देखि २७ सम्म विधान अधिवेशन गर्दै छ । केन्द्रीय कमिटी बैठकले साउन २५ देखि २७ सम्म विधान अधिवेशन गर्ने निर्णय गरेको थियो ।यस्तै आइतबार प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लि

आयोजक कमिटी लगत्तै एमाले केन्द्रीय कमिटी बैठक बस्ने

काठमाडौं । नेकपा एमालेले महाधिवेशन आयोजक कमिटी लगत्तै पर्सी बिहीबार २०७५ जेठ २ को पार्टी संरचना अनुसारको केन्द्रीय समिति बैठक बोलाउने भएको छ ।एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले बिहीबार पार्टी एकता पूर्वको एमाले केन्द्रीय समिति बैठक बोलाउने तयारी भैरहेको बताए ।‘बुधबार बस्ने महाधिवेशन आयोजक कमिटि लगत्तै बिहीबार केन्द्रीय समिति बैठक बोलाउने तयारी भइरहेको छ’, तामाङको भनाई छ ।  एमाले नेताहरुका अनुसार बुधबार बस्ने आयोजक कमिटीको बैठकले उक्त कमिटीलाई कमिटीमा रुपान्तरणको घ

यस्ता छन एमाले केन्द्रीय कमिटी बैठकका एजेण्डा

काठमाडौं। नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज बस्दैछ। ११ बजेपछि पार्टी प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा बाँकी कार्य विभाजनको काम सम्पन्न गर्ने बताइएको छ। यस्तै बैठकले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन माथिको छलफल र प्रतिवेदनलाई अन्तिम रुप दिने तयारी रहेको एमालेका नेता शेरबहादुर तामाङले जानकारी दिए।