खोटाङ । विधानमा पार्टीका सबै कमिटीमा ३३ प्रतिशत महिला प्रतिनिधित्व अनिवार्य गराएको एमालेले खोटाङको एउटा वडामा भने सबै पदाधिकारी र सदस्यहरुमा महिलामात्रै निर्वाचित गरेको छ । हलेसी तुवाचुङ नगरपालिका वडा नम्बर ३ को अधिवेशनले महिलामात्रै रहेको ३१ सदस्यीय कमिटी चयन गरेको हो । च्यास्मिटारमा भएको अधिवेशनको प्रमुख अतिथी पनि महिला नै थिइन्, रुपाकोट मझुवागढीकी उपमेयर […]
नेकपा एमाले अध्यक्ष केपी ओलीले आउने विधान महाधिवेशनबाट पार्टीको केन्द्रीय कमिटीमा ३३ प्रतिशत महिला अनिवार्य हुने विधान ल्याउने घोषणा गरेका छन् । उनले जनताको बहुदलीय जनवादको मार्गदर्शनमा त्यसलाई विकसित गर्दै समाजवादोन्मुख प्रणालीमा मुलुकलाई लान पार्टीले अगुवाइ गर्ने पनि जनाएका छन् ।सम्पादकहरुले मंगलबार आयोजितको अन्तर्क्रियामा तत्कालीन नेकपा र एमालेको विभाजन रोक्न तथा अघिल्लो नेतृत्वको सरकार टिकाएर पाँच वर्ष सञ्चालन गर्न नसक्नुमा अध्यक्ष ओलीको काम गर्ने शैली वा व्यवहार जिम्मेवार हो होइ
काठमाडौं। एमाले भातृ संगठन अनेमसंघले पार्टीका सबै तहका कमिटिहरुमा ३३ प्रतिशत महिलाको अनिवार्य सहभागिता हुनु पर्ने माग राखेको छ। अनेमसंघले तीनै तहको निर्वाचनमा उम्मेदवारी चयनमा पनि महिलाको सहभागिता अनिवार्य हुनु पर्ने माग गरेको छ। शुक्रबार एमालेको दशौं महाधिवेशन आयोजक कमिटीको बैठकमा यो सुझावसहितको प्रस्ताव पेश गरेको एमाले केन्द्रीय कमिटी सदस्य एवं अनेमसंघकी सचिव सुजिता शाक्यले बताइन्।