अस्पतालका प्रयोगशाला प्रमुख डा. प्रभाकर पाण्डेका अनुसार पीसीआर परीक्षणबाट फेला परेका ११ र एन्टिजेन प्रविधिबाट फेला परेका १४ गरी जम्मा २५ वटा ‘पोजेटिभ’ नमुना काठमाडौं पठाइएको हो।...
पर्सा : सञ्चालनकको केही वर्ष बिताएका वीरगन्जका पुराना हस्पिटलले कोरोना दोस्रो लहरमा संक्रमितलाई उपचार गर्न अन्कनाएकै बेला वीरगन्जमा स्पर्समल्टी स्पेसियालिटी हस्पिटलले सेवा प्रारम्भ गरेको छ। औपचारिक रुपमा अस्पताल संचालनको घोषणा गर्न नभ्याई गएको वैशाख २६ गतेबाट यो हस्पिटलले कोरोनाका संक्रमित बिरामीबाटै सेवा प्रारम्भ गरेको हो। कोरोनाको दोस्रो लहर उच्च सल्बलाएको समयमा सेवा प्रारम्भ गर्नु पर्दा त्रास र कुशलता दुवै हुनुपर्ने चुनौती थियो। तर ७ जना चिकित्सकहरुको सहकार्यमा अस्पताल संचालन ग
रौतहटमा कोरोना संक्रमणबाट एक स्वास्थ्यकर्मीसहित ३ जनाको मृत्यु भएको छ । मृत्यु हुने स्वास्थ्यकर्मीमा माधवनारायण नगरपालिकाको गढो स्वास्थ्य चौकीका प्रमुख फेकन ठाकुर रहेका छन् । कोभिड–१९ बाट संक्रमित भई नारायणी अस्पताल वीरगन्जमा उपचारको क्रममा ४८ बर्षिय उनको गएराति मृत्यु भएको रौतहटका सिडियो इन्द्रदेव यादवले बताए । त्यस अघि बृन्दाबन घर भएका स्वास्थकर्मी रवि यादवको पनि तराई अस्पताल वीरगंजमा उपचारको क्रममा २ दिन अघि मृत्यु भएको थियो । यसैगरी कोरोनाकै कारण &
कोरोना संक्रमित एक स्वास्थ्यकर्मीले वीरगन्जमा भेन्टिलेटर नपाएरै ज्यान गुमाएका छन् । रौतहटको वृन्दावन नगरपालिका ४ हर्दिया पल्टुवाका २३ वर्षीय रवि यादवको बिहीबार वीरगन्जको तराई अस्पतालमा मृत्यु भएको हो ।
कृष्णउदास खनाल, वीरगन्ज । वीरगन्जमा कारोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या तीब्र गतिमा बढ्न थालेको छ । बुधबार एकै दिनमा मात्रै वीरगन्जमा कोरोनाले थप ५ जनाको मृत्यु भएको छ ।वीरगन्ज स्थित नारायणी अस्पतालमै बुधबार ५ जनाको मृत्यु भएको हो । नारायणी अस्पतालमा बुधबार अपरान्ह वीरगन्ज महानगरपालिका वडा नम्बर ७ रामटोलका ४५ बर्षीय संक्रमित पुरुषको मृत्यु […]
कृष्णउदास खनाल, वीरगन्ज । वीरगन्जमा थप एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । वीरगन्ज स्थित नारायणी अस्पतालमा आइतबार दिउँसो वीरगन्ज महानगरपालिका वडा नम्बर १६ नगवाकी ५१ बर्षीया महिलाको कोरोना संक्रमणका कारण मृत्युु भएको हो ।नारायणी अस्पतालमा शनिबार दिउँसो भर्ना भएकी ती महिलाको उपचारका क्रममा आज दिउँसो साढे १ बजे मृत्यु भएको हो । ज्वरो […]