वीरगन्जमा कोरोनाको भयावह स्थिति : एकैदिन ५ को मृत्यु

कृष्णउदास खनाल, वीरगन्ज । वीरगन्जमा कारोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या तीब्र गतिमा बढ्न थालेको छ । बुधबार एकै दिनमा मात्रै वीरगन्जमा कोरोनाले थप ५ जनाको मृत्यु भएको छ ।वीरगन्ज स्थित नारायणी अस्पतालमै बुधबार ५ जनाको मृत्यु भएको हो । नारायणी अस्पतालमा बुधबार अपरान्ह वीरगन्ज महानगरपालिका वडा नम्बर ७ रामटोलका ४५ बर्षीय संक्रमित पुरुषको मृत्यु […]