पर्सा : सञ्चालनकको केही वर्ष बिताएका वीरगन्जका पुराना हस्पिटलले कोरोना दोस्रो लहरमा संक्रमितलाई उपचार गर्न अन्कनाएकै बेला वीरगन्जमा स्पर्समल्टी स्पेसियालिटी हस्पिटलले सेवा प्रारम्भ गरेको छ। औपचारिक रुपमा अस्पताल संचालनको घोषणा गर्न नभ्याई गएको वैशाख २६ गतेबाट यो हस्पिटलले कोरोनाका संक्रमित बिरामीबाटै सेवा प्रारम्भ गरेको हो। कोरोनाको दोस्रो लहर उच्च सल्बलाएको समयमा सेवा प्रारम्भ गर्नु पर्दा त्रास र कुशलता दुवै हुनुपर्ने चुनौती थियो। तर ७ जना चिकित्सकहरुको सहकार्यमा अस्पताल संचालन ग