वीरगन्जमा थप एक कोरोना संक्रमितको ज्यान गयो

कृष्णउदास खनाल, वीरगन्ज । वीरगन्जमा थप एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । वीरगन्ज स्थित नारायणी अस्पतालमा आइतबार दिउँसो वीरगन्ज महानगरपालिका वडा नम्बर १६ नगवाकी ५१ बर्षीया महिलाको कोरोना संक्रमणका कारण मृत्युु भएको हो ।नारायणी अस्पतालमा शनिबार दिउँसो भर्ना भएकी ती महिलाको उपचारका क्रममा आज दिउँसो साढे १ बजे मृत्यु भएको हो । ज्वरो […]