काठमाडौँ – नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले मुलुकको अर्थतन्त्र आर्थिक मन्दीमा जाँदासमेत सरकार गम्भीर नभएको आरोप लगाएका छन्। मंगलबार प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिको पहिलो बैठकमा बोल्दै प्रमुख सचेतक गिरीले मुलुकको व्यापार व्यवसाय चौपट रहेको भन्दै जनता त्रासमा गुज्रिएकाले सरकार अर्थतन्त्रलाई चलायमान बनाउन के गरिरहेको छ त्यसको जानकारी दिनुपर्ने बताए। उनले अर्थतन्त्रमा देखिएका समस्या समाधानको बाटोमा […]