यसकारण माधव नेपालले एमाले फुटाउँदैनन्

काठमाडौं, ८ वैशाख । नेकपा एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वप्रधानमन्त्रीहरु माधवकुमार नेपाल र झलनाथ खनालसहित २७ जना प्रतिनिधि सभाका सांसदलाई पदमुक्त गर्ने प्रक्रिया बढाइसकेका छन् । उनीहरुविरुद्ध पार्टी विधानविरुद्ध गएको भन्दै स्पष्टिकरण सोधिएको छ । उपयुक्त जवाफ नआए सांसदबाट पदमुक्त गर्ने तयारी छ । ओलीले आफूविरुद्ध अविश्वासको प्रस्ताव आउँदा सम्भावित फ्लोर […]

सम्बन्धित सामग्री

माधव नेपालले एमालेबाट लगेको सीट पनि जोगाउन सकेनन्

नेकपा एमालेका सचिव योगेश भट्टराईले एमाले विभाजनको औचित्य पुष्टि गर्न माधव नेपाल असफल भएको र माधव नेपालले लगेको सीटको ब्याज त कताकता साँवा पनि जित्न नसकेको टिप्पणी गर्नुभएको छ । ताप्लेजुङबाट निर्वाचित सांसद भट्टराईले विजयको प्रमाणपत्र बुझेपछि निर्वाचनमार्फतत जनताले सत्ता गठबन्धनको औचित्य समाप्त पारिदिएको र प्रचण्ड र माधव नेपालले अब देउवाको सहयोगी भूमिकामा रहनुको औचित्य …

माधव नेपाल एमालेमा फर्कलान् ?

काठमाडौं, १ असोज । अष्टलक्ष्मी शाक्यले माधव नेपाललाई ३१ भदौमा एमाले काठमाडौं जिल्ला प्रशिक्षणमा नेता नै भनिन् । धेरै दुःख गरेको पार्टी छाडेर बाटो बिराएको भन्दै फर्कन आग्रह गरिन् । योगेश भट्टराईले माधव नेपाल एमालेमै फर्कने बताए । उनले निर्धक्कसँग नेपाल एमालेमा फर्कने बताउनु अर्थपूर्ण छ । माधव नेपालले भने नेकपा एमाले फुटाएर नेकपा एस […]

माधव नेपालले सपनामा पनि एमालेसँगै बसेको देख्नुहुन्छ : योगेश भट्टराई

काठमाडौं, १ असोज । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का सचिव योगेश भट्टराईले माधव नेपाल अन्ततः एमालेमै फर्कने दाबी गरेका छन् । उनले माधव नेपाललाई एमाले घरको ‘होम सिक’ हुने टिप्पणी गरेका छन् । शुक्रबार प्रेस चौतारी नेपाल, कास्कीले पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन् । पूर्वमन्त्रीसमेत रहेका भट्टराईले माधव नेपाल […]

एमाले विभाजनको कारक माधव नेपाल हो, अब एकताको च्याप्टर क्लोज भयो: ज्ञवाली

काठमाडौं, भदौ ९ । नेकपा एमालेका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले पार्टी विभाजनको कारक केपी ओली नभएर माधवकुमार नेपाल भएको आरोप लगाएका छन् । माधव नेपालले अपूरणीय गल्ती गरेकाले उनको पराजय अवश्यम्भावी भएको ज्ञवालीको तर्क छ । आज बिहान नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा पत्रकार ऋषि धमलालाई अन्तरवार्ता दिँदै प्रवक्ता ज्ञवालीले भने, “अहिले माधव नेपाल पार्टी […]

बामदेव गौतमद्वारा माधव नेपाल नेतृत्वको एमाले समाजवादीमा जाने घोषणा

काठमाडौं, ३ भदौ । नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतमले नेकपा एमाले (समाजवादी) मा जाने घोषणा गरेका छन् । आज उनले आफू पक्षका नेता कार्यकर्तासँगको छलफलपछि यस्तो घोषणा गरेका हुन् । म माधव नेपाल तिर जान्छु, गौतमले एकता अभियानका सदस्यहरुसँगको भर्चुअल बैठकमा भने, माधव नेपालले मलाई एमाले र वामपन्थी एकताको जिम्मा दिनुहुन्छ । विगतमा एमाले अध्यक्ष […]

माधव नेपाल एमाले बैठकमा नजाने

काठमाडौं, १६ असार । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षीय नेताहरु पार्टी बैठकमा नजाने भएका छन् । उनले आन्तरिक परामर्श गरी बैठकमा नजाने निर्णय लिएका हुन् । नेपालनिकट नेता विरोध खतिवडाले बैठक नै अवैध भनेका छन् । उनले भने,‘अवैध कमिटीले बोलाएको बैठकमा हामी जाँदैनौं ।’ यसअघि आजै माधव नेपालले आफू मूल्य मान्यताको राजनीतिबाट पछि […]

माधव नेपालले एमाले र सरकारमा डढेलो लगाए : राधा ज्ञवाली

नेकपा एमालेका नेता राधा ज्ञवालीले अहिलेको अस्थिरता कारण माधव नेपाल भएको बताएकी छिन्। प्रचण्डसँग मिलेर १९-पृष्ठ लामो आरोपपत्र तयार गर्ने माधव नेपालको माया प्रचण्डसँगै बसेको उनले बताइन्। उनले भनिन्, “प्रचण्ड त एमालेमा आयातीत थिए। माधव नेपालले घरभित्रै आगो लगाए।”