प्रदेश १ः प्रतिव्यक्ति आय २०.३३ प्रतिशत बढ्यो

अढाइ वर्षमा प्रदेश १ को प्रतिव्यक्ति आय २०.३३ प्रतिशतले वृद्धि भएको छ। बुधबार प्रदेश १ को योजना आयोगले सरकारको मध्यावधि उपलब्धी प्रतिवेदन सार्वजनिक गर्दै सरकार गठन हुँदा ८ सय ९० अमेरिकी डलर रहेको प्रदेश १ को प्रतिव्यक्ति आम्दानी हाल १ हजार ७१ डलर पुगेको जानकारी दिएको हो।

सम्बन्धित सामग्री

प्रतिव्यक्ति आय साढे दुई हजार पुर्‍याउने लक्ष्य

गण्डकी प्रदेश सरकारले आगामी पाँच वर्षमा प्रतिव्यक्ति आय दुई हजार पाँच सय डलर पु¥याउने लक्ष्य लिएको छ । ‘आत्मनिर्भर र समुन्नत प्रदेश : सम्मानित प्रदेशवासी’ भन्ने लक्ष्यसहित तयार गरिएको पञ्चवर्षीय योजना पूरा हुँदा प्रदेशवासीको प्रतिव्यक्ति आयसहित अर्थतन्त्रका धेरै पक्षमा उल्लेख्य सुधार गर्ने योजनाको लक्ष्य छ ।

कर्णालीको प्रतिव्यक्ति आय ९६४ डलर

चालु आर्थिक वर्ष २०७८-०७९ मा कर्णाली प्रदेशको प्रतिव्यक्ति आयमा वृद्धि हुने अनुमान गरिएको छ ।कर्णाली प्रदेश सभामा आर्थिक सर्वेक्षण पेश गर्दै आर्थिक मामिला तथा योजना मन्त्री विन्दमान विष्टले आव २०७८-०७९ मा कर्णालीको प्रतिव्यक्ति आयमा वृद्धि भई ९ सय ६४ अमेरीकी डलर पुग्ने अनुमान गरिएको बताए ।उनले भने, “कर्णालीको आर्थिक वृद्धिदर पनि बढेको र बहुआयामिक गरीबी […]

कर्णाली प्रदेश: प्रतिव्यक्ति आय ९६४ अमेरिकी डलर पुग्ने अनुमान

आर्थिक वर्ष २०७८/०७९ मा कर्णालीको कुल राष्ट्रिय गार्हस्थ्य उत्पादनको वृद्धिदर उपभोक्ताको मूल्यका आधारमा ५.८४ प्रतिशत र आर्थिक वृद्धिदर ५.४९ प्रतिशत रहने अनुमान प्रदेश सरकारको छ।...

कर्णालीको प्रतिव्यक्ति आय ९६४ डलर

चालू आर्थिक वर्ष कर्णाली प्रदेशमा प्रतिव्यक्ति आयमा वद्धि भएको छ । शनिबार कर्णाली प्रदेश सभा बैठकमा पेस भएको आर्थिक सर्वेक्षण २०७८/७९ मा प्रतिव्यक्ति आय ९६४ अमेरिकी डलर पुग्ने अनुमान आर्थिक मामिला तथा योजनामन्त्री बिन्दमान विष्टले बताउनुभयो ।

पाँच वर्षमा ११ सय ४७ अमेरिकी डलर प्रतिव्यक्ति आय पु-याउने लक्ष्य

कर्णालीको प्रथम पञ्चवर्षीय योजना सार्वजनिकसुर्खेत-कर्णाली प्रदेश योजना आयोगले आगामी पाँच वर्षमा वार्षिक प्रतिव्यक्ति आय १ हजार १४७ अमेरीकी डलर पु-याउने लक्ष्यसहित प्रथम पञ्चवर्षीय योजना सार्वजनिक गरेको छ ।प्रदेश योजना आयोगले बिहीबार सार्वजनिक गरेको प्रथम पञ्चवर्षीय योजनामा पाँच वर्षमा झण्डै दोब्बरले प्रतिव्यक्ति आय बढाउने योजना उल्लेख गरेको हो । साथै २५ वर्षभित्र कर्णालीका प्रत्येक नागरिकको प्रतिव्यक्ति […]

प्रदेश ४ को नीति कार्यक्रम : प्रतिव्यक्ति आय २५ सय डलर पुर्‍याउने घोषणा

कास्की । प्रदेश नम्वर ४ को सरकारले अबको पाँच वर्षभित्र प्रतिव्यक्ति आय २५ सय अमेरिकी डलर पुर्‍याउने घोषणा गरेको छ । शुक्रबार प्रदेश नम्बर ४ ले सार्वजनिक गरेको नीति तथा कार्यक्रममा प्रदेशको ...

प्रदेश ४ को नीति कार्यक्रम : प्रतिव्यक्ति आय २५ सय डलर पुर्‍याउने घोषणा

कास्की – प्रदेश नम्वर ४ को सरकारले अबको पाँच वर्षभित्र प्रतिव्यक्ति आय २५ सय अमेरिकी डलर पुर्‍याउने घोषणा गरेको छ । शुक्रबार प्रदेश नम्बर ४ ले सार्वजनिक गरेको नीति तथा कार्यक्रममा प्रदेशको प्रतिव्यक्ति आय २५ सय अमेरिकी डलर पुर्याउने घोषण गरिएको हो । प्रदेश सरकारले प्रत्येक वर्ष ८ प्रतिशतका दरले प्रदेशको वार्षिक आय बृद्धी...