कास्की – प्रदेश नम्वर ४ को सरकारले अबको पाँच वर्षभित्र प्रतिव्यक्ति आय २५ सय अमेरिकी डलर पुर्याउने घोषणा गरेको छ ।
शुक्रबार प्रदेश नम्बर ४ ले सार्वजनिक गरेको नीति तथा कार्यक्रममा प्रदेशको प्रतिव्यक्ति आय २५ सय अमेरिकी डलर पुर्याउने घोषण गरिएको हो । प्रदेश सरकारले प्रत्येक वर्ष ८ प्रतिशतका दरले प्रदेशको वार्षिक आय बृद्धी...