पोखरामा निरन्तर अनुगमनः पूरा हुँदैन मापदण्ड

पोखरा – दसैंको छेकोमा पोखरा महानगरपालिकाले शुक्रबार पनि अनुगमन गरेको छ। महानगरपालिकाले ५ समूह बनाएर महानगरका १४ वडामा अनुगमन गरेको हो। ६० वटा मासुु र खाद्यान्न पसलमा अनुुगमन गरेको उपप्रमुख मञ्जुदेवी गुरुङले जानकारी दिइन्। दसैंको बेलामा बढी मासु खपत हुने भएकाले उपभोक्ता हीतलाई ध्यानमा राखेर अनुगमन गरेको उनको भनाइ छ। ‘अनुुगमनका क्रममा पसल दर्ता/नवीकरण नगरेको, […]

सम्बन्धित सामग्री

आन्दोलनबाट लघुवित्तको समस्या समाधान हुँदैन

साझा प्रकाशनका अध्यक्ष र महाप्रबन्धकबाट बाहिरिएको केही समयपछि डोलिन्द्रप्रसाद शर्मा लघुवित्त क्षेत्रमा अगाडि बढे । पोखरामा केन्द्रीय कार्यालय रहेको सीवाईसी लघुवित्त वित्तीय संस्थामा उनले आजभन्दा करिब साढे तीन वर्षपहिले प्रबन्ध सञ्चालकको रूपमा कार्यभार सम्हाले । पछिल्लो समय लघुवित्त वित्तीय संस्थाविरुद्ध आन्दोलन चर्किएको छ । विपन्न वर्गको आर्थिक उत्थानका लागि भनेर नेपाल राष्ट्र बैंकबाट ‘घ’ वर्गको […]

पोखरामा झल्किएको चिनियाँ लोकसंस्कृति

पोखरा-  भनिन्छ, संगीतको न भाषा हुन्छ न सिमाना । संगीत बुझ्न भाषा बुझ्नुपर्छ भन्ने अनिवार्य हुँदैन । भाषाभन्दा पर संगीतको धुनले हृदय तंरगीत गराउँछ, पोखरामा प्रमाणित भएको छ । बिहीबार दिउँसो चीनको लिन्जी शहरको संगीत र नृत्यमा पोखरेली झुमे । नेपाली मौलिक लोक संस्कृतिमा चिनियाँ नागरिक रमाए । शुक्रबार र शनिबार पोखराको फेवातालमा हुने ‘नेपाल–चीन […]

पोखरामा सडक कविता वाचन

गण्डकी, २६ चैत । जरोटुप्पो संरक्षण साहित्य समाज नेपालको आयोजनामा शनिबार पोखरामा ‘मान्छेको मुख थुन्न हुँदैन’ सडक कविता वाचन गरिएको छ । संविधानभन्दा माथि कोही नहुने र पछिल्लो समयमा देशमा भइरहेका विभिन्न घटनाक्रमको साङ्केतिक विरोधस्वरुप पृथ्वीचोकको गोलघर अगाडि उक्त कविता वाचन गरिएको संस्थाका महासचिव मदन भण्डारीले जानकारी दिए । विकृति, विसङ्गतिप्रति सम्बन्धित निकायको चासो नपुगेको […]

पोखरामा दिनदहाडै चोरी हुन्छन् मोटरसाइकल

१३ चैत, पोखरा । टाउकोमा हेल्मेट लगाएर एक जना युवक अघिअघि छन् । उनीहरुसँग आफ्नो सवारी साधन हुँदैन । उनीहरुको पछिपछि अरु २ जना युवक हुन्छन्, उनीहरुको हातमा हतियार पनि हुन्छ । अघिअघि हिँडिरहेका युवक बाटोमा रोकिराखेको ग १२ प ८६५७ नम्बरको मोटरसाइकल एकैछिनमा आफैं स्टार्ट गरेर हुइँक्याउँदै लैजान्छन् । फागुन ३० गते पोखराको बुलौंदीमा […]

पोखरामा भेडा च्याङ्ग्राका बथान, कति पर्छ किलोको ?

१० वर्षअघि देखि बझाङका बमबहादुर बोहराको दसैं दैनिकी भेडा च्याङ्‍ग्रामै बित्छ । उनको अनुभवमा जति भेडा च्याङ्‍ग्रा ल्याए पनि पोखराबाट निरास भएर फर्कनुपर्ने अवस्था छैन । ‘पोखरामा भेडा च्याङ्‍ग्रा झार्ने वित्तिकै गोठ रित्तिन्छ । कहिलेकाहीँ अलि दिन कुर्नुपर्छ,’ उनले भने, ‘अरु ठाउँमा खासै विक्रि हुँदैन । महंगो पर्ने भएकोले पोखरा नै उपयुक्त बजार हो ।’दसैंले छपक्कै छोपिसकेको छ । अहिले पोखराको याम्दी क्षेत्रमा भेडा च्याङ्‍ग्राको हुलमुल भेटिन्छन् । पोखरामा च्याङ्&zw

दोषी उम्कन हुँदैन, निर्दोषी फस्नु हुँदैन : मन्त्री विश्वकर्मा

काठमाडौँ,२२ साउन । गण्डकी प्रदेशका आन्तरिक मामिलामन्त्री डोबाटे विश्वकर्माले जुनसुकै अपराधमा दोषी उम्कन नहुने र निर्दोषी फस्न नहुने बताए । नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग र गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराको आयोजनामा आज पोखरामा आयोजित प्रदेशस्तरीय अपराध अनुसन्धान समीक्षा गोष्ठीको उद्घाटन गर्दै उनले बढ्दो प्रविधिको विकाससँगै अपराधमा प्रयोग हुने गरेका नयाँ–नयाँ प्रविधि तथा […]

‘दोषी उम्कन हुँदैन, निर्दोषी फस्नु हुँदैन’

गण्डकी- गण्डकी प्रदेशका आन्तरिक मामिला मन्त्री डोबाटे विश्वकर्माले जुनसुकै अपराधमा दोषी उम्कन नहुने र निर्दोषी फस्न नहुने बताए। नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग र गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराको आयोजनामा आज पोखरामा आयोजित प्रदेशस्तरीय अपराध अनुसन्धान समीक्षा गोष्ठीको उद्घाटन गर्दै उनले बढ्दो प्रविधिको विकाससँगै अपराधमा प्रयोग हुने गरेका नयाँ–नयाँ प्रविधि तथा प्रयोगको चुनौतीलाई […]

महामन्त्री कोइरालाको कटाक्ष : आत्तिएर र तर्सिएर अधिवेशन हुँदैन

१६ मंसिर, पोखरा। नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले प्रदेश अधिवेशनलाई लिएर नतर्सिन र नआत्तिन संस्थापन पक्षका नेताहरुलाई आग्रह गरेका छन् । पोखरामा बिहीबार सुरु भएको प्रदेश अधिवेशनमा उनले कांग्रेसलाई अगाडि लैजाने नेतृत्व चयन हुने भएकाले कोही पनि आत्तिन नहुने बताएका हुन् । प्रदेश अधिवेशनको उद्घाटनसत्रमा सभापति शेरबहादुर देउवा पक्षका प्रदेश सभापतिका उम्मेदवारलाई मात्र बोल्न […]

वर्षेनी भासिन्छ पोखरा, भ्वाङ टालेर मात्र हुँदैन !

१७ भदौ, पोखरा । पछिल्लो केही दिनयता परिरहेको भारी वर्षासँगै पोखरामा जमिन भासिने क्रम बढेको छ । बुधबारमात्रै पोखरा महानगरपालिका–३ नदीपुरमा जमिन भासिएको छ । जमिन भासिँदा तीन घर र सडकमा समेत क्षति पुगेको वडाध्यक्ष रवीन्द्रहादुर प्रजूले जानकारी दिए । लगातार तीन दिनदेखिको वर्षाका कारण नदीपुरका देउबहादुर पुन, छविलाल पुन र बलबहादुर पुनको घर भासिएको […]