मुकुन्द घिमिरे/रिना थापा-
पोखरा : पोखराको लेकसाइडमा अक्सर केही न केही भइरहेको हुन्छ। त्यसैले दायाँबायाँ के-के भइरहेको छ ध्यान हुँदैन, ध्यान गरेर पनि साध्य हुँदैन। त्यसमाथि सबै आ-आफ्नो तालमा झुमेका बेला कसलाई के याद होस्? त्यो पनि गुडिरहेको सवारीमा।
बुधवार साँझपख लेकसाइड सेन्टर पोइन्टमा कुदेको गाडीमा केहीको ध्यान पुग्यो। माइकिङ…